पोखरा महानगरले तोक्यो नौ वटा तालको मापदण्ड

पोखरा । पोखरा महानगरले फेवाताललगायत नौ वटा तालको मापदण्ड टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले तालको मापदण्ड निर्धारण गरेको हो । लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा सो बैठकले फेवातालको मापदण्ड ३० मिटरकायम गरेको हो । फेवातालको मापदण्ड र सिमाङ्कनको विषयमा अनधिकृत संरचना बन्दै गएको भन्दै २०६८ असार […]

सम्बन्धित सामग्री

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ, १५ चैत । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल […]

एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन मिति

एमालेले प्रदेश कमिटीको अधिवेशन मिति तोक्यो, असोजको दोस्रो साताभित्र सबै प्रदेशको अधिवेशन सक्ने तालिकाकाठमाडौं । नेकपा एमालेले पार्टीको प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । एमालेले गण्डकीबाहेक सबै प्रदेश कमिटीको बैठकले आ–आफ्ना प्रदेशको अधिवेशन तोकेका जनाएको छ । जस अनुसार कोशी प्रदेशको अधिवेशन आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र […]

आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौं, २७ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ । आयोगको यही असोज २४ गतेको उक्त निर्णयानुसार आफ्नो जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना […]

भारतले चिनी निर्यातमा सीमा तोक्यो

नयाँ दिल्ली । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ । घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन् । १ जुनदेखि ३१ अक्टोबरसम्म […] The post भारतले चिनी निर्यातमा सीमा तोक्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतले चिनी निर्यातमा सीमा तोक्यो

नयाँ दिल्ली, ११ जेठ :६ वर्षमा पहिलोपटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ । घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन् । १ जुनदेखि ३१ अक्टोबरसम्म […]

माओवादी केन्द्र लुम्बिनीले ९ जिल्ला संयोजक तोक्यो

काठमाडौं, ४ चैत्र । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले ९ वटा जिल्लामा संयोजक तोकेको छ । प्रदेश समितिको बुधबार बसेको प्रथम पुर्ण बैठकले संयोजक तोकेको जनाइएको छ । माओवादीले प्युठानमा तिजबहादुर एमसी, करोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्घाखाँचीमा राजेन्द्र भुसाल तोकिएका छन् । यसैगरी, रुकुम पुर्वमा होमप्रकाश श्रेष्ठ, नवलपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा […]

कोरोनाका कारण जापानमा थप कडाइ

तोक्यो : जापान सरकारले कोरोना भाइरसको ‘ओमिक्रोन’ स्वरूपका कारण सङ्क्रमण बढ्दै गएपछि तोक्यो लगायत १० भन्दा बढी क्षेत्रमा शुक्रबारदेखि नयाँ प्रतिबन्ध लगाउने भएको छ।यो अवधिमा स्थानीय अधिकारीले भोजनालय खोल्ने समय घटाउन सक्छन्।अर्थव्यवस्था पुनरुद्धारमन्त्री दाइशिरो यामागिवाले सरकारद्वारा गठित विज्ञहरूको टोलीले बुधबार १३ क्षेत्रमा फेब्रुअरी १३ तारिखसम्म नयाँ प्रतिबन्ध लागू गर्ने योजना स्वीकृत गरेको बताए। यामागिवा जापान सरकारको कोरोना प्रतिरोधात्मक निकायका प्रमुख हुन्।तीव्र गतिमा बढ्दो

एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो

काठमाडौं । १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन […] The post एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा […] The post काँग्रेसले १३ जिल्लाका लागि तोक्यो निर्वाचन अधिकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादीले तोक्यो ३२ विभागका प्रमुख

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुन रहनुभएको छ । यस्तै उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति […] The post माओवादीले तोक्यो ३२ विभागका प्रमुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.