तोक्यो : जापान सरकारले कोरोना भाइरसको ‘ओमिक्रोन’ स्वरूपका कारण सङ्क्रमण बढ्दै गएपछि तोक्यो लगायत १० भन्दा बढी क्षेत्रमा शुक्रबारदेखि नयाँ प्रतिबन्ध लगाउने भएको छ।यो अवधिमा स्थानीय अधिकारीले भोजनालय खोल्ने समय घटाउन सक्छन्।अर्थव्यवस्था पुनरुद्धारमन्त्री दाइशिरो यामागिवाले सरकारद्वारा गठित विज्ञहरूको टोलीले बुधबार १३ क्षेत्रमा फेब्रुअरी १३ तारिखसम्म नयाँ प्रतिबन्ध लागू गर्ने योजना स्वीकृत गरेको बताए। यामागिवा जापान सरकारको कोरोना प्रतिरोधात्मक निकायका प्रमुख हुन्।तीव्र गतिमा बढ्दो