एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो

काठमाडौं । १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन […] The post एमालेले जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

योजना खोज्दै प्रदेश १ का मन्त्री जिल्ला दौडाहामा

१२ जेठ, विराटनगर । आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि प्रदेश १ का मन्त्रीहरु जिल्ला दौडाहामा निस्किएका छन् । बजेटमा स्थानीय तहको सुझाव र योजना संकलनका लागि मन्त्रीसहितको टोली जिल्ला जिल्लामा पुगेका हुन् । प्रदेशका १३ वटा जिल्लामा मन्त्री र एउटा जिल्लामा योजना आयोगका उपाध्यक्ष पुगेका हुन् । प्रदेश १ का आर्थिक मामिला तथा योजना […]

स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई

नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार  जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई  दिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई छुट्टाछुट्टै दिएको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कम

कर्णाली प्रदेश : एमाले जुट्यो जिल्ला र प्रदेश सम्मेलनको तयारीमा

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पुस २३ गते हुने जिल्ला सम्मेलन र माघ ८ मा हुने प्रदेश सम्मेलनको तयारीका लागि आवश्यक निर्णय गरेको छ । आइतबार प्रदेश कमिटीको पहिलो बैठकले दुईवटै सम्मेलनलाई भव्य तरिकाले सम्पन्न गर्नेगरी छलफल गरेको हो ।बैठकले जिल्ला सम्मेलनका लागि प्रत्येक जिल्लाले जिल्ला कमिटीको बैठक बसेर तयारी गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीका लागि १५० संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने छ, जसमा ३३ प्रतिशत महिला सुनिश्चित हुनेगरी छनोट गरिने एमालेले जनाएको छ ।दलितको हकमा भने सय जना

कर्णालीमा जिल्ला र प्रदेश सम्मेलनको तयारीमा एमाले

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पुस २३ गते हुने जिल्ला सम्मेलन र माघ ८ मा हुने प्रदेश सम्मेलनको तयारीका लागि आवश्यक निर्णय गरेको छ । आइतबार प्रदेश कमिटीको पहिलो बैठकले दुईवटै सम्मेलनलाई भव्य तरिकाले सम्पन्न गर्नेगरी छलफल गरेको हो । जिल्ला सम्मेलनका लागि प्रत्येक जिल्लाले जिल्ला कमिटीको बैठक बसेर तयारी गर्ने निर्णय गरेको […]

प्रदेश २ का जिल्ला अस्पताल प्रादेशिकमा स्तरोन्नति गरिने

जनकपुरधाम – प्रदेश २ सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णयसमेत गरेको छ। सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने […]

एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा

काठमाडौं, मंसिर २६। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए । ‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका […]

एमालेको जिल्ला अधिवेशन पुस २३ गते, प्रदेश अधिवेशन माघ ८ मा

काठमाडौंः नेकपा (एमाले) को जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ। संघीय संरचनामा पहिलोपटक प्रदेश अधिवेशन पनि हुँदैछ। प्रदेश अधिवेशनका लागि माघ ८ गतेको मिति तय भएको छ।  शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरेको हो।  एमालेको केन्द्रीय महाधिवेशन भने मंसिर १०–१४ मा चितवनमा…

आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गरौँः मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हामीले आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गर्न सक्यौँ भने त्यसले समग्र प्रदेशको विकासमा फाइदा हुने बताएका छन् । आजदेखि सञ्चालनमा आएको अत्याधुनिक फर्निचर उद्योग आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडको धनगढीमा आयोजित उद्घाटन समारोहमा उनले आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गर्न सके त्यसले […]

धनकुटा कांग्रेस अधिवेशन : यी हुन् जिल्ला र प्रदेश निर्वाचन क्षेत्रका आकांक्षी

धनकुटा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार प्रदेश निर्वाचन क्षेत्र र सोमबार जिल्ला अधिवेशन हुँदै छ। अधिवेशन मिति नजिकिएसँगै आकांक्षीले भेटघाट, भेला र बैठकलाई तीव्रता दिएका छन्।कांग्रेस धनकुटाले शुक्रबार प्रदेश निर्वाचन क्षेत्र ‘ख’को, प्रदेश निर्वाचन क्षेत्र ‘क’ आइतबार र जिल्लाको अधिवेशन सोमबार गर्ने तयारी गरेको कांग्रेस धनकुटा सचिव विजयसन्तोषी राईले बताए।प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनबाट एउटै प्रतिनिधि आउनुपर्ने भएकाले प्रदेश निर्वाचन क्षेत्र &l