काठमाण्डाै – उपभोक्ता मारमा परेको भन्दै रेष्टुरेण्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)ले गएको माघ १५ गतेदेखि उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क हटाएको थियो । २०६३ सालदेखि लिँदै आएको १० प्रतिशत सेवा शुल्क रेबानले क्रमशः देशैभरीका रेष्टुरेण्टबाट हटाउन आफ्ना सबै सदस्यलाई परिपत्र पनि गरेको थियो ।
र...