बढ्यो हवाइ यात्रा सेवा शुल्क

सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ ।अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । सरकारले विमानस्थल सेवा शुल्क नियमावली २०७८ स्वीकृत गरेअनुसार नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही वृद्धि भएको छ। य

सम्बन्धित सामग्री

अन्नपूर्ण गाउँपालिकाले सडक उपभोग सेवा शुल्क उठाउन थाल्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारीसाधनबाट सडक उपभोग सेवा शुल्क उठाउन थालेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र यही १४ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिकाको...

म्यानपावर कम्पनीको सेवा शुल्क बढाइने

१० हजार रहेको सेवा शुल्क अब श्रमिकको महिनाको तलबबराबर हुने सरकारले म्यानपावर व्यवसायीको सेवा शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीमा पठाइएबापत म्यानपावर व्यवसायीले श्रमिकको एक महिनाको पारिश्रमिकबराबर सेवा शुल्क...

म्यानपावर व्यवसायीले प्रधानमन्त्रीलाई भने : सेवा शुल्क बढाउनुपर्‍यो

२६ असार, काठमाडौं । म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न मागहरु राखेको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बढीमा १० हजार मात्रै सेवा शुल्क लिन पाइने नियम बदल्न गृहकार्य गरिरहँदा […]

अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने

अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने भएको छ ।  संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।   सार्वजनिक सेवावापत बुझाउन पर्ने सबै दस्तुर र सेवा शुल्क क्युआर कोड लगायतका विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।  कागजरहित...

सेवा शुल्क खारेजीको विरोधमा मजदुर

होटेल, रेस्टुरेन्ट तथा फुडकोर्टले उठाउँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने सर्वोच्च अदालतको फैसलाप्रति मजदुरले विरोध जनाएका छन् । यसको विरुद्धमा आन्दोलनमा जाने तयारीसमेत मजदुरको छ । होटेल, रेष्टुरेन्टमा खानेकुरा उपभोग गरेबापत व्यवसायीले ग्राहकसँग मेनुबाहेक थप १० प्रतिशत सेवा शुल्क जोडेर लिने गरेका थिए । यस क्षेत्रका विभिन्न मजदुर सम्बद्ध संघसंगठनले संयुक्त विज्ञप्ति जारी […]

पर्यटन सेवा शुल्क खारेज गरिँदै

नेपाल पर्यटन बोर्डले विदेशी यात्रुहरूसँग उठाउँदै आइरहेको पर्यटन सेवा शुल्क खारेज हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालबाट विदेश उड्ने पर्यटकसँग टिकटमै जोडेर उठाउने सेवा शुल्क हटाउन अन्तर्राष्ट्रिय हवाई...

बढ्यो हवाई यात्रा सेवा शुल्क

सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ । अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा […]

कर्णाली बजेट : कर र सेवा शुल्क यथावत्, कुन कर कति लिइने ?

कर्णाली / कर्णाली प्रदेश सरकारले प्रदेशवासी नागरिकले तिर्नुपर्ने विभिन्न कर तथा सेवा शुल्क आगामी आर्थिक वर्ष २०७८÷७९ मा पनि यथावत हुने भएको छ ।  नागरिकको आयस्रोत

कतारमा श्रमिक लैजान मागपत्रमै सेवा शुल्क उल्लेख गर्नुपर्ने

कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क मागपत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो । नेपाली दूतावासका अनुसार मागपत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन । 'यसलाई दूतावासले फागुन १७ गतेदेखि नै कार्यान्वयन गर्नेछ', कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, 'सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभए

कतारमा कामदार लैजान अब मागपत्रमै सेवा शुल्क स्पष्ट हुनुपर्ने

कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क माग पत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो । नेपाली दूतावासका अनुसार माग पत्रमा सेवा शुल्क उल्लेख नगर्ने रोजगारदाताले नेपाली श्रमिक ल्याउन पाउने छैन । ‘यसलाई दूतावासले फागुन १७ देखि नै कार्यान्वयन गर्नेछ’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘सेवा शुल्कसम्बन्धी प्रतिवद्धता नभएको मागपत्र प्रमाणीकरण गरिनेछैन ।’ का...