अन्नपूर्ण गाउँपालिकाले सडक उपभोग सेवा शुल्क उठाउन थाल्यो
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारीसाधनबाट सडक उपभोग सेवा शुल्क उठाउन थालेको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र यही १४ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिकाको...