घोराहीमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सम्पन्न भएको छ । असार १ देखि ३ सम्म सञ्चालित महोत्सवमा बाल चलचित्र प्रदर्शनीका साथै बालबालिकाका अभिनयहरू प्रस्तुत गरिएको थियो ।
दाङ – दाङको लमहीमा कोजाग्रत पूर्णिमाको दिन खड्ग जात्रा तथा सराँय नाच निकालिएको छ। कालिका भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा सराँय नाच निकालिएको हो। हरेक वर्ष यसैगरी कोजाग्रत पूर्णिमाको दिन सराँय नाच निकाल्ने गरिएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमन्तप्रसाद पाण्डेले जानकारी दिए। ‘के बृद्ध, के बालबालिका, के महिला, के पुरुष सबै रमाएका छन्’, […]
रुपन्देही। शुक्रवारदेखि दाङको घोराहीमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सुरु भएको छ । बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सव तीनदिनसम्म चल्नेछ । चलचित्र विकास बोर्डको आयोजनामा भएको महोत्सवको सञ्चार […]
‘पानीमुनि माछा पानीमुनि माछा पौडिरहेछ,
हेर न साथी हेर न साथी समाउन मन लाग्छ !’
काठमाण्डौको पद्मोदय माध्यमिक विद्यालयको प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) का बालबालिका ‘पानीमुनि माछा’ भन्नेबित्तिकै जर्याकजुरुक उठ्छन् । अनि शिक्षिकासँगै गीत र मादलको तालमा ओठ चलाउन र कम्मर मर्काउन थाल्छन् । उनीहरु यसैगरी रमाउँदै पढाइको सुरुवात गर्छन् । नाचगानले थाकेपछि कक्षा कोठाको अघिल्तिर रहेको टेलिभिजनमा कार्टुन हेरेर रमाउँछन् । अक्षर, अङ्क र किताबका अरु विषय नाचगानकै माध्यमबाट सिक्छन् ।
...
ललितपुर : गोदावरी नगरपालिका-११ स्थित चापागाउँमा एकाबिहानै बालबालिकाहरू भेला हुन्छन्। पंक्ति बनाएर हिँड्छन् , भजन कीर्तन गर्छन्। न जाडोको पर्वाह छ उनीहरूलाई नत निन्द्रा नपुगेको अनुभूति नै उनीहरूमा छ।स्थानीय माधव नारायण संरक्षण समितिको आयोजनामा वर्षेनी हुने माधवनारायणको भजन भन्दै हिँड्ने संस्कृति यो वर्ष पनि उत्तिकै उत्साहका साथ सुरु भएको छ।समितिका सचिव उमेश मेहेर कायस्थका अनुसार कोरोनाका कारण पहिलेभन्दा बिहान माघ कराउन आउने बालबालिकाको संख्या घटेको छ।'पहिले पहिले नेवार बालबालिका मात्र स
काठमाडौं : दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टिका लगाउन घर-घरमा सुरु गरिएको छ। टीका प्रसाद ग्रहण गर्ने साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएपछि सबैले घर-घरमा लगाउन थालेका हुन्।दशैंको टीका जमरा लगाएका बाबुनानीहरू खुबै रमाएका छन्। झरीले दशैंको दिनलाई केहि प्रभाव पारेको छ।त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशम
हेटौंडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ कुर्लेस्थित वंशगोपाल माध्यामिक विद्यालयले गाउँपालिकाको सहकार्यमा रोपाइँ कार्यक्रम गर्यो। असार १५ को अवसर पारेर बालबालिकालाई धानको महत्व र यसको उत्पादनको बारेमा व्यावहारिक अभ्यास गराइएको हो।हेटौंडा उपमहानगरपालिकाले वडा नं. १७ मा आयोजना गरेको धान रोपाइँ विशेष कार्यक्रममा पनि विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराएको थियो। विद्यालयले बालबालिकालाई रोपाइँ मात्र गराएनन्, दहीचिउरा पनि खुवाए।हेर्नुहोस् तस्विर–
१५ असार, ललितपुर । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १९औं रोपाइँ महोत्सवमा बालबालिकाहरु पनि सहभागी भएका छन् । विभिन्न स्कुलबाट आएका उनीहरुले कोही धान रोपेका छन् भने कोहीले हिलो खेलेर रमाइलो गरेका छन् । यसअघि सरकारले खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १८औं रोपाइँ महोत्सव मनाएको थियो । […]
गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले बाल आश्रमलाई सहयोग हस्तान्तरण गरेका छन्। इटहरीमा अवस्थित निःसहाय बालबालिका सेवा आश्रममा उनले सहयोग हस्तान्तरण गरेका हुन्। प्रवासी नेपालीहरुको सहयोगी मनका कारण यो सहयोग गर्न सफल भएको यसका लागि नेपालमा संयोजकत्व गर्ने आस्मा पराजुलीले बताइन्। आश्रममा खाद्यान्न, ब्याग, बालबालिकाले खेल्ने खेलौना तथा दैनिक प्रयोजनमा चाहिने आवस्यक सामग्रीहरु वितरण […]
गुल्मी : धुर्कोट गाउँपालिका ५ वस्तुकी चार वर्षीया झरना भण्डारी चिटिक्क परेर सबेरै विद्यालय आउँछिन्। मनोरञ्जनात्मक शैलीमा सिक्छिन्, खेल्छिन्, अनी निद्रा लागे सुत्छिन्। झरनाजस्तै यहाँका धेरै बालबालिकाको दैनिकी एउटै छ।
विद्यालयको आगँनीभरी बालबालिका। चिटिक्क विद्यालय। प्रांगणमा सुन्दर बगैँचा। कलात्मक कोठामा फम र कार्पेटसहितको सहज ब...