गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले बाल आश्रमलाई सहयोग हस्तान्तरण गरेका छन्। इटहरीमा अवस्थित निःसहाय बालबालिका सेवा आश्रममा उनले सहयोग हस्तान्तरण गरेका हुन्। प्रवासी नेपालीहरुको सहयोगी मनका कारण यो सहयोग गर्न सफल भएको यसका लागि नेपालमा संयोजकत्व गर्ने आस्मा पराजुलीले बताइन्। आश्रममा खाद्यान्न, ब्याग, बालबालिकाले खेल्ने खेलौना तथा दैनिक प्रयोजनमा चाहिने आवस्यक सामग्रीहरु वितरण […]