काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा च्यासल मैदानमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ […]