प्रिमियम एसयूभी फोर्ड इन्डेभर

सवारी प्रयोगकर्ताहरूलाई आफूले प्रयोग गरेको सवारीको परिमार्जत भर्सन वा नयाँ मोडल आएपछि अपग्रेड हुने चाहना हुन्छ नै । ह्याचब्याक कार चढ्नेका लागि एसयूभी वा सेडान कारले रिप्लेस गर्नु स्वभाविक हो ।

सम्बन्धित सामग्री

१५ लाखबाटै किन्न पाइन्छ राम्रा एसयूभी

काठमाडौं । सन् २०१४ बाट नेपाली बजारमा उपलब्ध सब फोर मिटर एसयूभी अहिले सेकेन्ड ह्याण्ड बजारमा निकै राम्रो मूल्यमा किन्न पाइन्छ । फोर्ड इकोस्पोर्ट, मरुती सुजुकी ब्रेजा जस्ता मोडल राम्रो मूल्यमा किन्न पाइने एसयूभी हुन् । नयाँ कारको बिक्री सुस्त भएसँगै सेकेन्ड ह्याण्ड कारको बजार पनि निकै कमजोर बन्दै गएको छ । त्यसैले कुनै समयका […]

१०० किलोवाटको मोटरमा फोर्ड पुमा, पहिलो उत्पादन राइट ह्याण्ड ड्राइभ

काठमाडौं । अमेरिकी कार निर्माता फोर्डले पुमा एसयूभीको इलेक्ट्रीक भर्सन ल्याउने भएको छ । फोर्ड अष्ट्रेलियाले पुमा इलेक्ट्रीकको टिजर सार्वजनिक गर्दै नयाँ एसयूभी तयार रहेको जनाएको हो । तत्काल अमेरिकी बजारमा उपलब्ध नहुँने पुमा एसयूभी अष्ट्रेलियाबाट विक्री सुरु हुने अनुमान गरिएको छ । अष्ट्रेलियापछि उक्त एसयूभी यूरोपहुँदै एशिया प्रसान्त क्षेत्रमा उपलब्ध हुनेछ । फोर्डले नेपालमा […]

साना एसयूभी किन्दा हेरिन्छ ५ कुरा, पावर र माइलेजको महत्व बढ्दै

काठमाडौं । बजारको हटकेक सेग्मेन्ट भनेकै सब फोर मिटर भएको छ । विशेषगरी फोर्ड इकोस्पोर्टबाट सुरू भएको सब फोर मिटरको यात्रा अहिले निकै सफल भएको छ । बजारमा साना एसयूभी किन्नेको पहिलो प्राथमिकता ग्राउन्ड क्लियरेन्स, दोस्रो बनोट, तेस्रो इन्जिन र पावर, चौथो फिचर, पाँचौं मूल्य र माइलेज पर्ने गरेको छ । साथै नेपालमा प्रोडक्टसँगै त्यसलाई […]

आयो नयाँ जेनेरेशन फोर्ड एभरेष्ट (फोटो फिचर)

काठमाडौं । फोर्डले आफ्नो चर्चित फुलसाइज एसयूभी एभरेष्टको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । मार्च १ तारिखमा सार्वजनिक भएको नयाँ जेनेरेशन फोर्ड चाँडै नेपाल पनि आउने छ । फोर्डको आधिकारीक वितरक जिओ फोर्डले एभरेष्टको बुकिङ लिइरहेको छ । पहिलेको तुलनामा निकै आकर्षक देखिएको एभरेष्ट भारतमा उत्पादन भएको इन्डेभर बन्द भएसँगै थाइल्याण्डबाट नेपाल आउन लागेको […]

फोर्ड एभरेष्टको नेपाली बजारमा बुकिङ खुला

फोर्ड नेपालले प्रिमियम एसयूभी सेग्मेन्टको उद्देश्यमा आधारित क्षमता भएकोे फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारबाट २१३ पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लिवाई–टर्बोको नेपाली बजारमा बुकिङ खुल्ला गरेको घोषणा गरेको छ ।सो मोडलले संसारकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्ट सहित जसले सजिलै […]

फोर्ड एभरेष्टको बुकिङ खुल्यो, मूल्य कति ?

काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोवाइल्सले २.० लि. वाई-टर्वो डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ । फोर्ड एभरेष्टको सुरूआती मूल्य १ करोड ९९ लाख छ । अफ-रोडको लागी यो गाडी उत्कृष्ट रहेको कम्पनीले बताएको छ । नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ […]

फोर्ड एभरेष्टको बुकिङ खुल्यो

काठमाडौं (अस) । नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले प्रिमियम एसयूभी सेग्मेन्टमा आधारित क्षमताकोे फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ । फोर्ड नेपालले २१३ पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लिटर वाई–टर्बोको नेपाली बजारमा बुकिङ खुलाएको घोषणा गरेको हो । यो गाडी संसारकै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसन र सेलेक्ट सिफ्टसहितको रहेको छ भने आवश्यक परेका बेला गियर लक गर्ने सुविधा पनि छ । गाडीमा ७ वटा एयरब्यागको सुरक्षा, टेरान म्यानेजमेन्ट सिस्टम क्षमता, एडप्टिभ क्रुज कन्ट्रोल, एन्टिपिन्च सेन्सरयुक्त ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिनसहितकोे एड्भान्स सिन्को ०३ इन्फोटेन्मेन्ट सिस्टम,  डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोललगायत विशेषता छन् । नेपाली बजारमा फोर्ड एभरेष्टको सुरुआती मूल्य  १.९९ करोड तोकिएको कम्पनीले बताएको छ ।

फोर्डको ‘एभरेष्ट’ गाडीको बुकिङ खुला, कति छ मूल्य ?

नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्सले २.० लि. वाई– टर्वाे डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्ट को आज घोषणा गरेको छ । यसको शुरुवाती नेपाली मूल्य रु. १.९९ करोड रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ । विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ । यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ । जि.ओ. अटोमोवाइल्स का प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, “ फोर्ड एभरेष्ट को साथ हामी प्रयोगकर्ताहरुलाई उत्कृष्ट क्षमता र क्लास लिडिङ्ग फीचर्स दुबैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौं । एभरेष्ट मा भएको इनह्यान्स भ्यालु प्रोपोजिसन का कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्नेछ भन्नेमा हामीलाई पूर्ण विश्वास छ ।”

तयार भयो फोर्ड इकोस्पोर्ट फेसलिफ्ट, केही दिनपछि विक्री सुरु हुने

काठमाडौं । फोर्ड इन्डियाले आफ्नो सर्वाधिक सफल सब फोर मिटर एसयूभी इकोस्पोर्टको फेसलिफ्ट तयार गरेको छ । परिक्षणको क्रममा देखिएको इकोस्पोर्ट बजारमा आउन तयार रहेको मानिन्छ । अबको केही दिनभित्रै कम्पनीले फेसलिफ्ट मोडलको विक्री सुरु गर्ने तयारी गरेको छ । ८ वर्षअघि बजारमा आएको इकोस्पोर्टलाई कम्पनीले अहिलेसम्म नयाँ जेनेरेशनमा ल्याएको छैन । कम्पनीले नयाँ इकोस्पोर्टको […]

फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा बुकिङ्ग खुला

जीओ अटोमोबाईल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक बिक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ्ग खुला गरेको छ । सन् २०१३ मा बिक्री सुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीजइन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्टमा नै खेल परिवर्तकको रुपमा आएको कम्पनीको दाबी छ ।यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, […]