काठमाडौं । बजारको हटकेक सेग्मेन्ट भनेकै सब फोर मिटर भएको छ । विशेषगरी फोर्ड इकोस्पोर्टबाट सुरू भएको सब फोर मिटरको यात्रा अहिले निकै सफल भएको छ । बजारमा साना एसयूभी किन्नेको पहिलो प्राथमिकता ग्राउन्ड क्लियरेन्स, दोस्रो बनोट, तेस्रो इन्जिन र पावर, चौथो फिचर, पाँचौं मूल्य र माइलेज पर्ने गरेको छ । साथै नेपालमा प्रोडक्टसँगै त्यसलाई […]