फोर्ड एभरेष्टको नेपाली बजारमा बुकिङ खुला

फोर्ड नेपालले प्रिमियम एसयूभी सेग्मेन्टको उद्देश्यमा आधारित क्षमता भएकोे फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारबाट २१३ पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लिवाई–टर्बोको नेपाली बजारमा बुकिङ खुल्ला गरेको घोषणा गरेको छ ।सो मोडलले संसारकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्ट सहित जसले सजिलै […]

सम्बन्धित सामग्री

बजाजले खोल्यो नयाँ मोटरसाइकलको बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । बजाज पल्सर ‘एन १५०’ को नेपाली बजारमा बुकिङ खुला भएको छ । कम्पनीले स्पोर्टी १५० सीसी पल्सरको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो । कम्पनीले अबको कैही दिन भित्रमै पल्सर एन १५० को बिक्री सुरू गर्ने तयारीका साथ बुकिङ खुला गरेको हो । बजाज पल्सर एन १५० ग्राहकले […]

नेपाल भित्रियो विद्युतीय गाडी ‘ओरा–०३’

नेपाली बजारमा नयाँ विद्युतीय गाडी प्रवेश गरेको छ । भिजी इम्पेक्स जिडब्लुएम नेपालले क्रसओभर ओरा–०३ प्रवेश गराएको हो । कम्पनीले बुधबार सो गाडीको बुकिङ खुला गरेको छ । कम्पनीले नयाँ विद्युतीय गाडी ओरा–०३ को मूल्य ४७ लाख ४९ हजार रूपैयाँ तोकेको छ । कम्पनीका अनुसार जिडब्लुएम ओरा–०३ एक ग्लोबल मोडल हो जुन यसभन्दा अघि विभिन्न […]

जिपको सेभेन–सिटर मेरिडियनको बुकिङ खुला, कति छ बजार मूल्य ?

काठमाडौं । अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयूभी जिप मेरिडियनको बुकिङ खुला गरेको छ । नेपालका लागि जिपको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुला गरेको हो । जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाइ फोर’ क्षमता भएको एसयूभी हो । जसलाई […]

नेपाली बजारमा विद्युतीय गाडी एमजी जेडएस् इभिको लागि बुकिङ खुला

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् इभिको लागि बुकिङ खुला गरेको छ । ४४० किमी रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ किलोवाटको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजी जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको कम्पनीको भनाइ छ । यसको इन्टेरियरमा...

सांग्रिला मोटर्सको न्यू ज्याक टी–८ पिकअप बुकिङ खुला

सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक सुरुवाती मूल्यमा अल न्यु ज्याक टी८ २.०लि. पिक अप ट्रकको बुकिङ खुल्ला गरेको छ ।सांग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो । यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा […]

सांग्रिला मोटर्सले विश्वमै सफल ‘न्यू ज्याक टी-८’ नेपालमा सार्वजनिक गर्दै

काठमाडौँ– सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक सुरुवाती मूल्यमा अल न्यू ज्याक टी-८ को बुकिङ खुला गरेको छ। साँग्रिला मोटर्स गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो। यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो। साँग्रिला मोटर्स आफ्ना […]

अमेरिकी प्रविधिको बोबक्याट बी ७६० ब्याक्हो लोडर अब नेपालमा

इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपाली भूगोलका लागि उपयुक्त हुने बोबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरण निम्ति बुकिङ खुला गरेको छ । काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, नेपालगञ्ज, पोखरा, वीरगञ्ज र इटहरी लगायत विभिन्न मुख्य शहरहरूमा रहेका शाखा कार्यालयबाट बोबक्याट बी ७६० को बुकिंग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।इन्डियाको चेन्नई फ्याक्ट्रीमा उत्पादिन सो मेसिन नेपाल लगायत एसियाली र अफ्रिकी मुलुकलक्षित हो । बोबक्याट बी ७६० लाई नेपालका तराई, पहाड र हिमाल

टोयोटाको एसयूभी राइजको बुकिङ खुला

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध […]

पायोनियर मोटोर्कपद्वारा नयाँ निशान म्यागनाइट सार्वजनिक

पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुला गरेको छ । सबै ग्राहकहरुले https://nissan-nepal.com/book-a-vehicleमा गएर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अतिआकर्षक गाडी निशान म्यागनाइटको मूल्य रु २९ लाख ४९हजार बाट उपलब्ध हुनेछ । निशान मोटर इंडियाका अध्यक्ष तथा दक्षिण […]

टाटा एचफाइभको बुकिङ खुला

टाटामोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एचफाइभको नेपाली बजारमा बुकिङ बिहीबारदेखि खुला भएको छ । नेपालका लागि टाटामोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४ औं संस्करणको नाडाअटो शो–२०१९ मा टाटा एचफाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।