जीओ अटोमोबाईल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक बिक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ्ग खुला गरेको छ । सन् २०१३ मा बिक्री सुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीजइन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्टमा नै खेल परिवर्तकको रुपमा आएको कम्पनीको दाबी छ ।यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, […]