एमाले महाधिवेशनको मनोनयन, हेर्नुस् तस्विरमा

नेकपा (एमाले) को महाधिवेशन अन्तर्गत आज पदाधिकारी चयनका लागि मनोनयन सम्पन्न भएको छ। आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमा सहमति नभएपछि आज निर्वाचन हुन लागेको हो।  अध्यक्षसहितका केही पदाधिकारीमा निर्वाचन हुँदैछ। अध्यक्षमा ओली र भीम रावल भिड्दै छन्। यस्तै, ओलीले प्रस्ताव गरेको सूचीमा असन्तुष्टि जनाउँदै उपाध्यक्षमा घनश्याम…

सम्बन्धित सामग्री

एमाले महाधिवेशनको बन्दसत्र सुरु

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु भएको छ । आज (शनिबार) बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र साढे १ बजेतिर सुरु भएको हो । बन्द सत्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् । पार्टी अध्यक्ष केपी ओली […]

सुरु भयो एमाले महाधिवेशनको बन्दशत्र

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् । बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । […]

एमाले महाधिवेशनको बन्द सत्र आजदेखि

काठमाडौं, मंसिर ११। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सेभेन स्टार होटलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । बन्द सत्रमा एमाले केन्द्रीय कमिटीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय अनुमोदनका लागि पेस हुनेछ । बन्द सत्रमा विभिन्न राष्ट्रबाट आएका […]

तस्बिरमा एमाले महाधिवेशनको रौनक

काठमाण्डौ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी नदी किनारमा भइरहेको छ । उद्घाटन स्थलमा नेता कार्यकर्ताको घुइँचो लागेको छ । निकै आकर्षक ढङ्गले बनाइएको भव्य मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु बसेका छन् । अघिल्तिर हँसिया हथौडा र सूर्य अङ्कित झण्डा बोकेका नेता कार्यकर्ताको चहलपहल छ । नारायणी नदीको पुलबाट र गैँडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको छ । तस्बिरहरू :

एमाले दसौं महाधिवेशनको तयारी पूरा

नेकपा (एमालेंले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी […]

एमाले महाधिवेशनको तयारी पूरा

बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए।...

एमाले महाधिवेशनको बेलुन

नेकपा ९एमाले० को दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सो पार्टीको केन्द्रीय कार्यालय, थापाथलीबाट प्रचारार्थ बेलुन उडाउँदै एमालेका महासचिव ईश्वर पोखरेललगायत नेताहरु । तस्बिर, रासस

चितवनमा हुने एमाले महाधिवेशनको झल्को बुटवलमै

एमालेको दशौं महाधिवेशनको झल्को रूपन्देहीमै दिइने भएको छ ।  पश्चिमबाट आउने नेता कार्यकर्तालाई बुटवल नै महाधिवेशन हो कि भन्ने जस्तै गरी ठाउँठाउँमा एमाले रूपन्देहीले डिजिटल बोर्ड र स्वागत गेटहरू निर्माण गर्दैछ । बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माण गरी पश्चिमबाट आउनेहरूका लागि बुटवलमै महाधिवेशनको झल्को गराउने गरी तयारी गरिएको लुम्बिनी प्रदेश महाधिवेशन प्रचार विभाग प्रमुख झपेन्द्र जिसीले जानकारी दिए ।  ‘चितवन जाने कार्यकर्तालाई बुटवल प्रवेश गर्दा ठाउँठाउँमा &lsqu...

एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो । आजै युवा सङ्घ नेपालले …

एमाले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत आज  ‘एक सिंगे  गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममर्फत पार्टी सदस्यबाट रु १०० रुपैयाँ उठाउन समेत सुरु गरिएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले रु १००० रुपैयाँ हालेर शुल्क उठाउन