एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्यलगायतको उपस्थिति थियो । आजै युवा सङ्घ नेपालले …

सम्बन्धित सामग्री

थाइल्यान्डको ‘इन्टरनेसनल बेलुन फियस्ता’ मा बेलुन नेपाल सहभागी

७ फागुन, काठमाडौं । हट एयर बेलुन उडाउँदै आएको नेपालको एकमात्र कम्पनी बेलुन नेपालले थाइल्यान्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ । गत बुधबारदेखि थाइल्यान्डको च्याङराईमा आयोजना भएको पाँच दिने फियस्तामा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष विक्रम बादे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन् । फियस्तामा २० व्यावसायिक तथा ६० […]

मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सुरू

२८ भदौ, काठमाडौं । वर्षायामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ । साहसिक खेल […]

पोखरामा सेप्टेम्बरदेखि हट एयर बेलुन उडान पुनः सुरु हुने

४ भदौ, काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट […]

इजरायलको तेल अभिभमा बेलुन महोत्सव

एजेन्सी । इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी सुरू भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र दिगोपनको फ्युजनलाई समेटेका छन् । प्रदर्शनीमा राखिएका बेलुनहरु बायोडिग्रेडेबल बेलुनहरू हुन् । यीनीहरुले वातावरणलाई हानी गर्दैनन् । बेलुन प्रदर्शनीसँगै आयोजना गरिएको विभिन्न कार्यक्रम र प्रदर्शनीहरूले […]

उड्ने भयो पोखराको आकाशमा ‘हट बेलुन’

आगामी बुधबारदेखि पोखराको आकाशमा हट बेलुन उड्ने भएको छ । पहिलो पटक नेपाली आकाशमा हट बेलुन उडाउनले तयारी गरिएकोमा बुधबारदेखि औपचारिक रुपमा नै व्यवसायिक उडान भर्ने बेलुन नेपालले जनाएको छ । ‘हट बेलुन उडानको सम्पूर्ण तयारी पुरा भएको छ । यहीँ बुधबारदेखि व्यवसायिक उडान शुरु गर्छौ’ बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले रातोपाटीसँग बताए । कम्पनीले आइतबार, सोमबार र मंगलबार हट बेलुनको परीक्षण उडान गर्नेछ । पोखराको चापे क्षेत्रको माथिल्लो भागबाट उड्ने बेलुन ५ हजारको उचाइसम्म उड्ने अध्यक्

मोदी सवार हेलिकप्टर अगाडि कालो बेलुन उडेपछि…

एजेन्सी, २१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आन्ध्र प्रदेश भ्रमणका क्रममा उनी सवार हेलिकप्टर अगाडी कालो बेलुन उडेको छ। विजयवाडाको गन्नावरम एयरपोर्टबाट प्रधानमन्त्रीका दुई हेलिकप्टर उडेका थिए । सोही क्रममा कांग्रेस कार्यकर्ताले विमानस्थल नजिकै निर्माणाधीन भवनको छतबाट कालो बेलुन छोडेका हुन् । सोही बेलुन प्रधानमन्त्री सवार विमान अगाडी पुगेको हो । मानिसहरुले मोदीको विरोधमा […]

दार्चुलामा भेटियो भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन

दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । राति करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए । आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्रीजडित डिभाइस पाइएको उनले बताए । विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिए

सिंहदरबारमाथि कसले उडायो कालो बेलुन ?

नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले सिंहदरबारमाथि कालो बेलुन र झण्डा उडाएको छ ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने माग गर्दै कालो बेलुन उडाएको हो ।  सरकारले तत्काल निर्वाचन मिति घोषणा नगरेपछि विरोधस्वरुप कालो बेलुन उडाइएको युवा संघले जनाएको छ ।

एमाले महाधिवेशनको बेलुन

नेकपा ९एमाले० को दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सो पार्टीको केन्द्रीय कार्यालय, थापाथलीबाट प्रचारार्थ बेलुन उडाउँदै एमालेका महासचिव ईश्वर पोखरेललगायत नेताहरु । तस्बिर, रासस

अमेरिकामा बेलुन दुर्घटना हुँदा चारको मृत्यु

एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यमा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । न्यु मेक्सिकोको अल्बाकरके शहरमा उडिरहेको बेलुन दुर्घटा भइ १ सय फिटमाथि बाट खसेको थियो । दुर्घटनामा एक पाइलट सहित दुई पुरुष एक महिलाको मृत्यु भएको हो । दुृर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ । यस अघि गत जुलाईमा […]