सुरु भयो एमाले महाधिवेशनको बन्दशत्र

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् । बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशनको बन्दशत्रमा विदेशी पाहुना

११ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा सुरु भएको छ । सौराहाको होटल सेभेन स्टारको हलमा सञ्चालन भएको बन्दशत्रको सुरुमा महाधिवेशनको निम्तोमा आएका विदेशी पाहुनाले सम्बोधन गरेका छन् । बन्दशत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले गरेको विधान संशोधनलाई पनि शनिबार महाधिवेशनको बन्दशत्रले […]

सौराहामा एमाले महाधिवेशनको बन्दसत्र सुरु

सौराहामा एमालेको बन्द सत्र सुरु भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र ५ घण्टापछि सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरेका छन् ।अध्यक्ष ओलीले केहीबेरमा बन्द सत्रलाई सम्बोधन गर्दैछन् ।

एमाले महाधिवेशनको बन्दसत्र सुरु

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)को १०औँ महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु भएको छ । आज (शनिबार) बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र साढे १ बजेतिर सुरु भएको हो । बन्द सत्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् । पार्टी अध्यक्ष केपी ओली […]

एमाले महाधिवेशनको बन्द सत्र आजदेखि

काठमाडौं, मंसिर ११। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सेभेन स्टार होटलमा बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । बन्द सत्रमा एमाले केन्द्रीय कमिटीले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय अनुमोदनका लागि पेस हुनेछ । बन्द सत्रमा विभिन्न राष्ट्रबाट आएका […]

तस्बिरमा हेर्नुहाेस् एमाले महाधिवेशनको रौनक

नेकपा एमाले १० औँ महाधिवेशनको उद्घाटन सभा सुरु भएको छ । उद्घाटन समारोहमा  विभिन्न स्थान जुलुस निस्किएको थियो ।  वीरेन्द्र क्याम्पस, शहीद चोक, आँपटारी, हाकिमचोक, गैँडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका थिए । जुलुस बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उद्घाटन समारोहमा परिणत  भएको थियो । कार्यक्रममा स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् ।

एमाले महाधिवेशनको उद्‍घटन समारोह सुरु

नेकपा एमालेको दशौं महाधिवेशनको उद्‍घाटन समारोह सुरु भएको छ। चितवनको नारायणी किनारमा सुरु भएको उद्‍घाटन समारोहमा विभिन्न ७ स्थानबाट निकालिएका जुलुसहरु आएका थिए। समारोहलाई प्रवक्ता प्रदीप ज्ञवालीले संचालन गरिरहेका छन्। विभिन्न...

एमाले महाधिवेशनको उदघाटन समारोह सुरु [LIVE]

१० मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । बिभिन्न स्थानबाट निकालिएका जुलुस उदघाटन समारोहस्थल नारायणी नदी किनारमा जम्मा भएको छ । नारायणी नदी किनारमा उदघाटन समारोह सकेर सौराहमा बन्दसत्र सुरु हुने छ ।

प्रचण्डले राजन भट्टराईमार्फत दिए अध्यक्ष ओलीलाई एमाले महाधिवेशनको शुभकामना

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) को आजबाट सुरु हुने १०औं महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । त्रिभुवन विमानस्थलमा भेट भएका एमाले नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईमार्फत दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झिएको र आफ्नो शुभकामना भनिदिनु भनेका थिए । एमालेले महाधिवेशनमा […]

एमाले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत आज  ‘एक सिंगे  गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममर्फत पार्टी सदस्यबाट रु १०० रुपैयाँ उठाउन समेत सुरु गरिएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले रु १००० रुपैयाँ हालेर शुल्क उठाउन

एमाले महाधिवेशनको तयारी सुरु

चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णयसँगै तयारी सुरु भएको छ । नेकपा एमाले चितवनले आज पत्रकार सम्मेलन गरी चितवनमा महाधिवेशन गर्ने निर्णयले उत्साहित रहेको भन्दै ऐतिहासिक निर्णय गर्ने स्थायी कमिटीलाई धन्यवाद दिँदै आजदेखि महाधिवेशनको तयारी सुरु भएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । प्रतिनिधिहरुलाई आउन जान सजिलो हुने र ऐतिहासिक, […]