सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु

जनकपुरधाम : सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।सिरहाको  गोलबजार नगरपालिका वडा नम्बर १ का २६ वर्षीय गोपाल पूर्वेलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए।आइतवार बिहान गोलबजार ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न बाँस ठड्याउने क्रममा विद्युत्‌को नांगो तारमा ठोकिंदा करेन्ट लागेर पूर्वेको मृत्यु भएको हो।करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि मृत घोषणा गरेको प्रहरी स्रोतले जानकारी दियो।शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसा

सम्बन्धित सामग्री

रुपन्देहीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु

रुपन्देहीको कञ्चन गाउपालिका-४, क्षेत्रीटोलमा करेन्ट लागेर  एक जना मजदुरको मृत्यु भएको छ ।

वीरगञ्ज र पर्सामा करेन्ट लागेर २ जना मजदुरको मृत्यु

काठमाडौं । वीरगञ्ज र पर्सामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु भएको छ । पर्साको धोबिनी गाँउपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानीघाटका ६० वर्षीय ध्रुवप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । वीरगन्ज–२६ का स्थानीय रामकिशोरप्रसाद कुर्मीको घरको छत प्लाष्टर गर्ने क्रममा विद्युतको पोलको तारमा छुदा करेन्ट लागेर अन्सारीको […]

करेन्ट लागेर एक मजदुरको मृत्यु

सिरहामा करेन्ट लागेर एक मजुदुरको मृत्यु भएको छ। गोलबजार नगरपालिका–६ का मनोज कुमार सिंहको घरमा प्लाष्टरको काम गर्दै आएका गोलबजार–१ का २६ वर्षीय गोपाल पूर्वेको करेन्ट लागेर मृत्यु भएको प्रहरीले...

सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु

सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। गोलबजार नगरपालिका–६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न आइतबार बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिँदा करेन्ट लागेर गोलबजार नगरपालिका( १ का २६ वर्षीय गोपाल पूर्वेको मृत्यु भएको हो।करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक राजु

करेन्ट लागेर एक मजदुरको मृत्यु

सिरहा – सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। गोलबजार नगरपालिका- ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न आइतबार बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिँदा करेन्ट लागेर गोलबजार नगरपालिका- १ का २६ वर्षीय गोपाल पूर्वेको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि मृत घोषणा गरेको प्रहरीले […]

करेन्ट लागेर मजदुरको मृत्यु

सर्लाही सदरमुकाम मलङ्गवामा  विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय  शिवजी महतो रहेको प्रहरीले जनाएको छ । मलङ्गवा नगरपालिका–४ विश्वकर्मा चोकमा आज पोल गाड्ने क्रममा महतोलगायत अन्य  तीन मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पु¥याउँदा चिकित्सकले मृ

मन्दिर बनाउँदै गर्दा करेन्ट लागेर मजदुरको मृत्यु

जनकपुरधाम – सर्लाहीमा मन्दिर बनाउने क्रममा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। जिल्लाको लालबन्दी नगरपालिका–१५ सतभैयाका धनबहादुर दर्लामीको मन्दिर बनाउने क्रममा सोही स्थानका ४५ वर्षीय कुलबहादुर पुलामी मगरको मृत्यु भएको हो। त्यस्तै ४२ वर्षीय गणेशबहादुर दर्लामी घाइते भएका छन्। रड मिलाउने क्रममा बिजुलीको पोलमा रहेको नाङो तारमा रडले छुँदा करेन्ट लागेको थियो। करेन्ट लागेर […]

सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

काठमाडौँ, २९ माघ: सर्लाहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बागमती नगरपालिका- २ धरहरामा घर बनाउने काम गर्दै आएका एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो। उनको आज (शनिबार) बिहान ज्यान गएको प्रहरीले जनाएको छ। घरको छत ढलानका लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती-८ शंकरपुरका २५ वर्षीय रामु महतोको ज्यान गएको इलाका […]

घरको छत ढलान गर्नेक्रममा करेन्ट लागेर मजदुरको मृत्यु

सर्लाही : जिल्लाको बागमती नगरपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शनिबार बिहान बागमती नगरपालिका–२, धरहरामा घर बनाउने काम गर्दै गर्दा एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो।दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीय दीपक कुमार महतो घाइते भएका छन्। दीपकको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ। घरको छत ढलानको लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती नगरपालिका–८, खुजुरेचोकका अन्दाजी २५ वर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यलय हरिवनले जनाए

करेन्ट लागेर मजदुरको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित बाग्मती मोलडिङ्ग इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।...