करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

नेपालगन्ज – कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–२ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो। घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु

नेपालगन्ज- कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको […]

करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आचार्यको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर कपिलवस्तुमा युवतीको मृत्यु

करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर युवतीको मृत्यु

बुटवल । करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ । जिल्लाको महाराजगञ्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नम्बर १० हर्दैनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल...

गुल्मीमा करेन्ट लागेर युवतीको मृत्यु

गुल्मीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका २ ज्यामी ढुसेनी बस्ने २३ वर्षीया मन्जु बिकको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।आफ्नै घरको बिजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

डडेल्धुरामा करेन्ट लागेर रूख चढेकी युवतीको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा अजयमेरु गाउँपालिका–१ महर गाउँकी २२ वर्षीया धना बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।बिहीबार रुखमा चढेकी उनलाई रूखमा छोएको नांगो बिजुलीको तारले छुँदा करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले  बताए।उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले भने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको लाप

माछा मार्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

परासी।  पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु ...