सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका आजबाट पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। गाउँपालिका केन्द्र श्रीनगरमा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरिएको हो। गाउँपालिकाका सबै वडामा रहेका खोप लगाउनुुपर्ने उमेर समूहका बालबालिका खोपको पहुँचमा पुुगेपछि घोषणा गरिएको हो। जसमा जन्मेदेखि १५ वर्ष र १६ देखि २३ महिनाका बालबालिकालाई सात पटक भेटेर १३ […]