पाल्पा- तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। तिनाउ जिल्लाकै पहिलो कोरोना-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रप्रसाद गिरीले बताए। उनले कोरोना-१९ को सुरुको अवस्थादेखि हालसम्म रोकथाम, न्यूनीकरण, सावधानी खोप अभियानमा राम्रो काम गरेर जिल्लामै पहिलो भएको जानकारी दिए। गाउँपालिकाले १२ वर्षभन्दा माथि […]