खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा (तस्बिरसहित)

सिमकोट – हुम्लाका सातमध्ये खार्पुनाथ गाउँपालिका पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाहरुले पाँच वटै वडाका बस्तीमा बालबालिकाहरुलाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि […]

सम्बन्धित सामग्री

अदानचुली पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित

सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका आजबाट पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ। गाउँपालिका केन्द्र श्रीनगरमा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरिएको हो। गाउँपालिकाका सबै वडामा रहेका खोप लगाउनुुपर्ने उमेर समूहका बालबालिका खोपको पहुँचमा पुुगेपछि घोषणा गरिएको हो। जसमा जन्मेदेखि १५ वर्ष र १६ देखि २३ महिनाका बालबालिकालाई सात पटक भेटेर १३ […]

साकेला ‘पूर्ण खोप सुनिश्चत गाउँपालिका’ घोषित

खोटाङको साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित हुन सफल भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।...

साकेला ‘पूर्ण खोप सुनिश्चत गाउँपालिका’ घोषित

खोटाङको साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित हुन सफल भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।...

हुम्लाको खार्पुनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका

हुम्लाको खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका सबै बालबालिकालाई पूर्ण खोपको दायरामा ल्याएर औपचारिकरुपमा घोषण गरिएको हो। ‘स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता ः पूर्ण...

मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। एक कार्यक्रमकाबीच पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको छ।

कोटहीमाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

भैरहवा– रूपन्देहीको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँबाट खोप सुनिश्चित प्रमाणपत्र […]

बाह्रदशी पूर्ण खोप सुनिश्चित गाउँपालिका

गाउँपालिका भित्र रहेका लक्षित बालबालिकालाई पूर्ण मात्रामा खोप लगाएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो ।

रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।  १२ वर्ष भन्दा माथिका नागरिकले कोभिडविरुद्धको खोप अधिकांशले लिएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । ४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना रहेका छन् । पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात […]

तिनाउ पाल्पाकै पहिलो पूर्ण खोप सुनिश्चित पालिका

पाल्पा- तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोरोना–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। तिनाउ जिल्लाकै पहिलो कोरोना-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रप्रसाद गिरीले बताए। उनले कोरोना-१९ को सुरुको अवस्थादेखि हालसम्म रोकथाम, न्यूनीकरण, सावधानी खोप अभियानमा राम्रो काम गरेर जिल्लामै पहिलो भएको जानकारी दिए। गाउँपालिकाले १२ वर्षभन्दा माथि […]

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम (पूर्व) : रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै बालबालिका नियमित खोपको पहुँचमा पुगेपछि खोप समन्वय समिति र स्वास्थ्य कार्यालयको आयोजनामा बुधबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्। आगामी दिनमा बालबालिकाका संरक्षणमा बढी जोड दिनुपर्नेमा सभामुख घर्त