रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।  १२ वर्ष भन्दा माथिका नागरिकले कोभिडविरुद्धको खोप अधिकांशले लिएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । ४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना रहेका छन् । पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात […]