सरकारको सेटिङमै सुन तस्करी भएको एमाले नेता बस्नेतको आरोप

पर्वत । एमाले नेता महेश बस्नेतले सरकारको सेटिङमै ठूलो परिमाणमा सुन तस्करी भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता बस्नेतले सुन तस्करी काण्डमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको मिलेमतो रहेको दाबी गर्नुभयो । उहाँले यो काण्डमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै निष्पक्ष छानविन गरी दोषीलाई […]

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी भएन : एमाले नेता गिरी

१५ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएको बताएका छन् । सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुसँग आइतबार गरेको छलफलमा सहभागी एमाले प्रमुख सचेतक गिरीले सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान सोझ्याउनुपर्ने बताए । जाँचबुझ आयोगको समयावधि थपेर मात्रै सुन काण्डको अनुसन्धानले परिणाम ल्याउन […]

सरकारले सुन तस्करी छानबिन गर्न चाहेको छैनः ओली

काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिन गर्न नचाहेको आरोप लगाएका छन् । सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारेपनि सो आयोगमार्फत छानबिन गर्न भने नमानेको ओलीको जिकिर थियो । सोमबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन […]

ओलीको आरोपः सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छ

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन्। आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक […]

सुन तस्करी प्रकरण : छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं, ५ भदौ । एक क्विन्टल भनिएको सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ। मङ्गलबार कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दलले समितिको प्रारम्भिक मस्यौदा तयार गरेको हो। सोमबार बसेको सर्वदलीय बैठकले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन […]

सुन तस्करी काण्डमा सरकारकै संलग्नता दाबी : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्ना प्रत्येक कमिटीमा ‘युवा आरक्षण’को व्यवस्था गर्ने भएको छ । पार्टी कमिटीहरूमा महिला, मधेसी, आदिवासी जनजाति, दलितलगायतका समूहमा आरक्षण रहेको भए पनि अब अधिवेशनबाट युवा आरक्षण पनि एमालेले अनिर्वाय गर्ने निर्णय गरेको छ । प्रदेश, जिल्ला, क्षेत्र, पालिका तथा वडा कमिटीको अधिवेशनको आन्तरिक तयारीमा जुटेको एमालेले […] The post सुन तस्करी काण्डमा सरकारकै संलग्नता दाबी : एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको कामले ढुक्क हुने अवस्था छैनः सांसद पन्त

काठमाडौँ – नेकपा(एमाले)का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनेमा आफूहरु विश्वस्त नभएको बताएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका हुन्। उनले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताए। उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको […]

सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकास्पद: एमाले उपमहासचिव ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकास्पद रहेका दावी गरेका छन् । उनले सुन लगायत विभिन्न भ्रष्टाचारका काण्डहरुमा नाम जोडिएका नेताहरुलाई सरकारले जोगाउने प्रपञ्च गरिहेको आरोपसमेत लगाएको छन् । पछिल्लो समय चर्चामा रहेको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको […]