सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी भएन : एमाले नेता गिरी

१५ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएको बताएका छन् । सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुसँग आइतबार गरेको छलफलमा सहभागी एमाले प्रमुख सचेतक गिरीले सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान सोझ्याउनुपर्ने बताए । जाँचबुझ आयोगको समयावधि थपेर मात्रै सुन काण्डको अनुसन्धानले परिणाम ल्याउन […]