सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकास्पद: एमाले उपमहासचिव ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान र छानविन शंकास्पद रहेका दावी गरेका छन् । उनले सुन लगायत विभिन्न भ्रष्टाचारका काण्डहरुमा नाम जोडिएका नेताहरुलाई सरकारले जोगाउने प्रपञ्च गरिहेको आरोपसमेत लगाएको छन् । पछिल्लो समय चर्चामा रहेको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको […]