काठमाडौं, २८ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उच्चस्तरीय छानबिन समितिको मागलाई उपेक्षा गर्नु नै संसद् अवरोधको कारण भएको स्पष्ट पारेका छन् । उनले राज्यको माथिल्लो निकायको संलग्नताबिना यति ठूलो पैमानामा सुन तस्करी हुन नसक्ने कुरा सबैले बुझेको टिप्पणी गरेका छन् । उनले विगतमा संसदीय छानबिनलाई गठबन्धन सरकारले नै पंगु बनाएका कारणले संसदीय […]