स्थानीय समयअनुसार सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट जहाज छोडेको टर्की र युक्रेनी अधिकारीहरूले बताएका छन् । रूससँग ऐतिहासिक सम्झौता अन्तर्गत पहिलो पटक खाद्यान्न बोकेको जहाज छुटेको हो ।
युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीबार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्ट्रेट पुगेको छ।रेजिलियन्ट अफ्रिका नामक जहाज टर्कीको बोस्फोरस स्ट्रेटको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो। जहाजपछि इजरायल हुँदै स्ट्रेट पार गर्नेछ।युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो। रुसले संयुक्त राष्ट्रसँग गरेको अन्न सम्झौता फिर्ता लिएपछि अन्न ढुवानीलाई अनुमति दिइएको थियो।रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानाबुलमा ब्ल्याक सी ग्रेन इनिसिएटिभमा अलग अलग हस्
खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन्। युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन्। यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन्। युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो। टर्कीको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा युक्र
विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले ३७ हजार मेट्रिक टन गहुँ बोकेको जहाज मङ्गलबार युक्रेनको युजन्हीको ब्ल्याक सी बन्दरगाहबाट यमनतर्फ प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । गत “फेब्रुअरीमा (रूसी–युक्रेनी) द्वन्द्व सुरु भएदेखि युक्रेनबाट भएको खाद्य सहायताको यो दोस्रो सामुद्रिक ढुवानी हो,“ विज्ञप्तिमा भनिएको छ ।यो ढुवानीले यमनका करिब ४० लाख मानिसलाई एक महिनाका लागि सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ । यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ जसले दे
रुस र युक्रेनबीच भएको सम्झौताअनुसार अन्न बोकेको पानी जहाजले युक्रेनी बन्दरगाह छाडेको छ । गएको फेब्रुअरीदेखि रुसले युक्रेनी बन्दरगाहमा अवरोध गरेका कारण युक्रेनबाट अन्न निर्यात पनि रोकिएको थियो ।
दुई देशबीच भएको सम्झौतापछि अन्न बोकेको पहिलो जहाजले आज साेमवार युक्रेनी बन्दरगाह छाडेको बीबीसीले जनाएको छ । २६ हजार टन मकै बोकेको जहाज भोलि मङ्गलवार टर्कीको जलक्षेत्रमा पुग्ने बताइएको छ । टर्कीले आउँदा हप्ताहरूमा थप ढुवानीका योजना रहेको पनि बताएको छ । अन्न ढुवानी सुरु गर्ने सम्झौताले विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्ने...
काठमाडौँ । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । विमान […]
१ साउन, काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो […]
काठमाडौं : युक्रेनी कम्पनीले सञ्चालन गरिरहेको एउटा कार्गो जहाज उत्तरी ग्रिसको काभलामा दुर्घटनामा परेको छ। त्यहाँका सञ्चार माध्यमहरुका अनुसार सर्वियाबाट जोर्डनतर्फ जाँदै गरेको एन्टोनोभ–१२ जहाज दुर्घटनामा परेको हो। यो जहाजले १२ हजार टन सामान बोकेको थियो। जहाजमा कति मानिस थिए भन्ने एकिन भएको छैन। अधिकारीहरुका अनुसार विमानमा ८ जनाको बोर्डिङ भएको सामान्य जानकारी प्राप्त भएको छ। जहाज दुर्घटनालगत्तै आगलागी भएको छ। ग्रिसको हवाई नियन्त्रण सम्बन्धी निकायले विमान चालकले इन्ज
युक्रेनका १४ सैनिक चढेको सैन्य जहाजलाई राजधानी किभनजिकै रुसी आक्रमणमा परेको छ। एएफपीका अनुसार उक्त जहाज किभनजिकै रुसी निसानामा परेको हो। रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण तीव्र बनाइरहेका बेला उक्त जहाजमाथि आक्रमण भएको हो। समाचार संस्थाहरुका अनुसार रुसी आक्रमणमा अहिलेसम्म ४० युक्रेनी सैनिकको ज्यान गइसकेको छ भने आक्रमणमा ५० रुसी सैनिकको ज्यान गएको युक्रेनी अधिकारीहरुले […]
रुसका केही जहाज तथा हेलिकप्टर खसालेको युक्रेनी सेनाले दावी गरेको छ। पाँचवटा रुसी लडाकु विमान तथा एउटा हेलिकप्टर आफूहरुले आक्रमण गरी खसालेको युक्रेनी सेनाले बताएको हो। आक्रमणका लागि आएका रुसी विमान खसालिएको युक्रेनी सेनाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनी सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शान्त रहनुस् र युक्रेनका सुरक्षाकर्मीहरुलाई विश्वास गर्नु होला।’ रुसको […]