काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा मंगलबार उपाधि जितेको छ । नेपालले ढाकास्थित मिरपुर साहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ सेटले हराएको हो । योसँगै नेपालले लगातार दोस्रोपटक प्रतियोगितामा उपाधि जितेको छ । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० ले […]