प्रचण्डलाई प्रधानमन्त्रीको फोन - ‘सीता जीलाई कस्तो छ, ख्याल गर्नुहोला’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।अस्वस्थ भएपछि सीता दाहालको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । साँझ प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उहाँको ख्याल गर्न आग्रह गर्नुभएको नेता सुभासचन्द्र नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो ।प्रधानमन्त्रीले सीता दाहालको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री ओलीको तर्फबाट ओली समूहका महासचिव ...

सम्बन्धित सामग्री

ल्याप्चेका स्थानीयलाई फोन गर्न सकस

सिमकोट – सर्केगार्ड गाउँपालिका– २ को ल्याप्चेमा स्थानीयलाई फोन गर्न निकै सकस हुने गरेको पाइएको छ। उक्त क्षेत्रको एक स्थानमा त्यो पनि लड्डीमा मोबाइल राखेर मात्र नेटवर्कले काम गर्ने भएकाले फोन गर्न कठिन भएको हो। ल्याप्चेका स्थानीय ब्यापारी कमल कठायतले फोन सम्पर्क गर्न निकै कठिन हुने गरेको बताए। उनले मोबाइल फोन सम्पर्क गर्न एउटा काठको […]

के कारणले बिस्फोट हुन्छ मोबाइल फोन ?

मोबाइल फोन विस्फोटको खबर नयाँ होइनन् । बेला बेला मोबाइल विस्फोट भएका घटना सार्वजनिक भइरहन्छन् । हालै मात्र भारतको नासिकबाट मोबाइल फोन विस्फोटको नयाँ घटना आएको छ । उक्त मोबाइल फोन विष्फोटमा तीनजना घाइते भएका थिए । यो घटनामा पनि फोन विस्फोट हुँदा फोन चार्जमा थियो । झ्याल नजिकै राखिएको फोन विस्फोट हुँदा झ्यालको सिसा समेत फुटेको थियो । यस्ता घटनाहरु बढ्दै जाँदा आज...

मञ्जु खाँणलाई फोन गर्दा….

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य मञ्जु खाँण विदेश नगएको बताइएको छ । खाँणको नम्बरमा फोन गर्दा अरुनै कसैले फोन उठाएका थिए । उनले मञ्जु केही समय अघि घरमै फोन छाडेर बाहिर गएको बताए । ‘मोबाइल छोडेर गएकी रहिछन्, उ (मञ्जु) आएपछि यहाँको फोन आएको थियो भनिदिउँला,’– उनले भने । […]

माइ पे र फोन पेबीच सहकार्य, माइ पे पनि अब फोन पेको नेटवर्कमा

डिजिटल भुक्तानी सेवा प्रदायक संस्था माइ पे अब फोन पेको नेटवर्कमा जोडिएको छ । ८ लाख भन्दा बढी सेवाग्राही भएको माइ पे र फोन पेबीच  सहकार्य गर्ने सम्झौता भएसँगै माइ पे विधिवत् रुपमा आजदेखि फोन  पेको नेटवर्कमा जोडिएको हो ।        यससँगै अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ पेका सेवाग्राहीले क्युआर मार्फत भुक्तानी गर्न पाउनेछन्।  सम्झौता हस्ताक्षर...

एक सेकेन्डमा फुल चार्ज हुनेछ फोन ?

कुनै स्मार्टफोन चार्ज हुन कति समय लाग्छ ? यस्ता थुप्रै फोन बजारमा आइसकेका छन् जुन पाँच मिनेटमा चार्ज भएर ५ घण्टासम्म चलाउन सकिन्छ । यी फोन फूल चार्ज हुन लगभग आधा घण्टाको समय लाग्छ । यस्तै केही यस्तो पनि प्रविधिमा काम चलिरहेको छ जसले मात्र एक सेकेन्डमा तपाईंको फोन फुल चार्ज गर्नसक्छ ।ओप्पोको चार्जिङ टेक्नोलोजीलाई मान्ने हो भने भविष्यमा हाम्रो स्मार्टफोन एक सेकेन्डमा नै चार्ज हुन सक्छ । जिरोबाट शत प्रतिशत चार्ज हुन एक सेकेन्डको मात्रै समय लाग्नेछ । एडवार्ड टियानले यो जानकारी एक अन्तरवार्तामा दिएका

फोन पेको नयाँ अभियान सञ्चालनमा

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’  अभियान सुरु गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डि एफ एस) होल्डिङ कम्पनी फोन पेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्दै आएको छ । फोन पे डाइरेक्ट फोन पेको डिजिटल कारोबार

ब्लाकबेरीका यी फोन बन्द हुँदै

यदि तपाईंले ब्लाकबेरीको फोन चलाउने गर्नुभएको छ भने तपाईंका लागि दु:खको कुरा छ । किनकि चर्चित क्यानेडियन कम्पनी ब्लाकबेरीले मंगलबार अर्थात् जनवरी ४ देखि ब्लाकबेरीका क्लासिक फोन बन्द गर्दैछ । ब्लाकबेरीले यस सम्बन्धमा आधिकारिक घोषणा गरिसकेको छ । कम्पनीले सपोर्ट सिस्टम बन्द गरेसँगै ब्लाकबेरीको फोनहरुमा फोनकल तथा मेसेज सबै बन्द हुनेछ । ब्लाकबेरीले केही वर्ष […]

प्रचण्डलाई ओलीको फोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन् । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेका प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले फोन गरेका हुन् ।‘उक्त गाउँपालिकाको भवन उद्घाटन गर्न गएका बेला ओलीले आफूलाई फोन गरेको प्रचण्डले जानकारी दिए । मलाई थाहा छैन यो राम्रो हो कि नराम्रो हो । म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि । म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ

फोन गरेर यसरी पाउनुस् ऋण

आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । हाल ‘फोन लोन’को सुविधा तीनवटा वाणिज्य बैंकले दिइरहेका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । नेपालमा पहिलोपटक शुरु भएको फोन लोनमार्फत सय दिनमा कूल एक हजारले ऋण लिएको ...