फोन पेको नयाँ अभियान सञ्चालनमा

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’  अभियान सुरु गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डि एफ एस) होल्डिङ कम्पनी फोन पेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्दै आएको छ । फोन पे डाइरेक्ट फोन पेको डिजिटल कारोबार

सम्बन्धित सामग्री

‘घुमौँ सौराहा’ अभियान

भरतपुर, ४ माघ । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न ठाउँमा जाने तयारी गरिएको जानकारी दिए […]

अभियान लघुकथा लाेकार्पण

सिर्जना अभियान समाज भक्तपुरले कथाकार ध्रुव मधिकर्मीले सम्पादन गरेको अभियान लघुकथा लघुकथासंग्रह लोकार्पण गरेको छ।...

अभियान लघुकथा लाेकार्पण

सिर्जना अभियान समाज भक्तपुरले कथाकार ध्रुव मधिकर्मीले सम्पादन गरेको अभियान लघुकथा लघुकथासंग्रह लोकार्पण गरेको छ।...

राप्ती निर्माण अभियान

दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।...

दुर्गा प्रसाईँको अभियान आम नेपालीको अभियान हो– दिपेन्द्र कँडेल (भिडियोसहित)

काठमाडौं, १९ फागु्न । राष्ट्र राष्ट्रियता र नेपाली बचाउ महाअभियानका अभियन्नता दिपेन्द्र कँडेलले मेचि महाकाली अभियान केवल दुर्गा प्रसाईको मात्रै अभियान नभएको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त अभियान आम नेपाली जनताको अभियान भएको बताएका हुन् । उनले देश आर्थिक रुपमा धराशायी बन्दा […]

बुटवलमा चाडपर्व विशेष सरसफाई अभियान

बुटवलमा चाडपर्व विषेश सरसफाई अभियान जारी राखिएको छ ।  उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाइनसम्मको सडकमा विहीबार सरसफाई गरेको छ । चाडबाडलाई लक्षित गरेर उपमहानगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो । सरसफाई अभियानअन्तर्गत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरूले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । सरसफाइसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभिय

सफा विराटनगर बनाउन अभियान

सफा विराटनगर बनाउन सरसफाइ विशेष अभियान सञ्चालन गरिएको छ। महानगरको कार्यपालिका बैठकले हरेक शुक्रबार विराटनगरमा विशेष सफाइ अभियान सञ्चालन गर्ने निर्णयअनुसार अभियान सञ्चालन गरिएको हो।...

टाइफाइडविरुद्धको खोप अभियान

रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत   खोप लगाइने छ । स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिका छन् । उनीहरूका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो । उक्त अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ सुपरीवेक्षक, ११ जिल्ला सुपरीवेक्षक तथा छवटा सहयोग सङ्घसंस्था परिचालन गर

विराटनगरमा सडक सौन्दर्यीकरण अभियान

स्थानीयको अग्रसरतामा विराटनगरको गुद्रीस्थित महावीर रोडको सौन्दर्यीकरण अभियान सुरू भएको छ। स्थानीय मुकुन्द बस्नेतको अगुवाईमा सडक सौन्दर्यीकरण अभियान सुरू गरिएको हो।...

एक साता मास्क अभियान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ ।मन्त्रालयका सहप्रवक्ता डा […]