कुनै स्मार्टफोन चार्ज हुन कति समय लाग्छ ? यस्ता थुप्रै फोन बजारमा आइसकेका छन् जुन पाँच मिनेटमा चार्ज भएर ५ घण्टासम्म चलाउन सकिन्छ । यी फोन फूल चार्ज हुन लगभग आधा घण्टाको समय लाग्छ । यस्तै केही यस्तो पनि प्रविधिमा काम चलिरहेको छ जसले मात्र एक सेकेन्डमा तपाईंको फोन फुल चार्ज गर्नसक्छ ।ओप्पोको चार्जिङ टेक्नोलोजीलाई मान्ने हो भने भविष्यमा हाम्रो स्मार्टफोन एक सेकेन्डमा नै चार्ज हुन सक्छ । जिरोबाट शत प्रतिशत चार्ज हुन एक सेकेन्डको मात्रै समय लाग्नेछ । एडवार्ड टियानले यो जानकारी एक अन्तरवार्तामा दिएका