डिजिटल भुक्तानी सेवा प्रदायक संस्था माइ पे अब फोन पेको नेटवर्कमा जोडिएको छ । ८ लाख भन्दा बढी सेवाग्राही भएको माइ पे र फोन पेबीच सहकार्य गर्ने सम्झौता भएसँगै माइ पे विधिवत् रुपमा आजदेखि फोन पेको नेटवर्कमा जोडिएको हो ।
यससँगै अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ पेका सेवाग्राहीले क्युआर मार्फत भुक्तानी गर्न पाउनेछन्। सम्झौता हस्ताक्षर...