काठमाडौँ–आइएमई पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ। साविकमा रहँदै आएको ६.०३ प्रतिशतको ब्याजदर बढाएर ७.१३ प्रतिशत कायम गरिएको छ। प्रयोगकर्ताहरुले अब बैंकमा पाइनेजस्तै सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पेमार्फत पाउन सक्ने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा एक हजार रुपैँया कायम राखी सुपर वालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त […]