दाङमा मन्डा प्रशिक्षण

दाङको घोराही उपमहानगरपालिका गुलरीयामा लुम्बिनी प्रदेशस्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल मन्डा प्रशिक्षण सम्पन्न भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा लुम्बिनीका विभिन्न जिल्लाका थारु समुदायका २८ महिला तथा पुरुष प्रशिक्षार्थीलाई प्रशिक्षक खड्ग बुढा मगरले सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको तालिम दिएका थिए। समापन समारोह […]

सम्बन्धित सामग्री

दाङमा राष्ट्रिय यु-१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु

आइसिसी यु–१९ महिला क्रिकेट वर्ल्ड कप एसिया क्वालिफायर प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ।

निर्वाचनमा खटिने कर्मचारीलाई सुरक्षासम्बन्धी प्रशिक्षण

दाङ – विनोदकुमार गुप्ता सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा कार्यरत शिक्षक हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उनी मतदान अधिकृतको रुपमा खटिदैछन्। निर्वाचनलाई लिएर गुप्ता उत्साहित देखिन्छन्।‘यो राष्ट्रिय पर्व हो। यो पर्वलाई सफल बनाउने जिम्मेवारी सबैको हो,’ उनले भने,‘निर्वाचनलाई निस्पक्ष, स्वच्छ र सभ्य रुपमा सफल बनाउन चाहन्छौँ।’ दाङमा निर्वाचनमा खटिने […]

एमाले लुम्बिनीले गर्‍यो नौ बुँदे प्रस्ताव पारित

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटीको आठौँ पूर्ण बैठक शनिवार दाङमा सकिएको छ । शुक्रवार शुरु भएको यो कार्यक्रममा केन्द्रीय कमिटीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटीका उपाध्यक्ष एवं प्रशिक्षण अभियानका संयोजक सुवासचन्द्र नेम्बाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव कमरेड छविलाल विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, केन्द्रीय लेखा […]

एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटी बैठक शुक्रबारदेखि दाङमा शुरु भएको छ । उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एमालेको दवावकै कारण सरकारले बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको बताएका  छन् । उनले भने–‘हाम्रो दवावबाट मिति घोषणा भएको छ, एमालेलाई कमजोर बनाउन सबै शक्ति लागेका छन्, त्यसअर्थमा हामीलाई चुनौती र अवसर […]

झलनाथको आरोप : ओली दक्षिणपन्थीसँग साँठगाँठ गर्न खोज्दैछन्

२१ चैत, दाङ । नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप लगाएका छन् । सोमबार दाङमा नेकपा एकीकृत समावजादीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै खनालले भने, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए ।’ ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको […]

दाङमा चलचित्र निर्माण कार्यशाला हुने

चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा मंसिर २३ गतेदेखि २७ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिने कार्यशालामा पटकथा लेखन, निर्देशन,

दाङमा चलचित्र निर्माण कार्यशाला हुने

२९ मंसिर, दाङ । नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिने उद्देश्यले दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा पुस २३ देखि २७ गतेसम्म आयोजना गरिने कार्यशालामा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण […]

दाङमा अखिल (छैठाैं) काे दुई महिने अभियान सुरु, साधारण स्कुलमा संगठन निर्माण

दिनेश रैदास, दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति दाङ देउखुरीले पुस र माघ महिनाभर जिल्लाव्यापी प्रशिक्षण तथा संगठन निर्माण गर्ने भएको छ । संगठनात्मक अभियान अन्तरगत राजपुर गाउँपालिका वार्ड नं ५ सालभौरीको साधारण नमूना माध्यमिक विद्यालयमा २२ सदस्यीय इकाइ समिति गठन गरेको छ। समितिको अध्यक्ष संगीता विश्वकर्मा, उपाध्यक्ष निशान भण्डारी, सचिव सपना परियार, सहसचिव सरस्वती चौधरी र कोषाध्यक्षमा सुरज भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपक चौधरी, रुक्मणी भण्डारी, प्रमिला यादव, राम सुफल यादव, सुस्मिता चौधरी, कल्पना बुढामगर, शकुन्तला चौधरी, आश्मा चौधरी, सोनीका चौधरी, सीता चौधरी, सुसुप्ती चौधरी, रुमा चौधरी, सुस्मिता चौधरी , राजकुमारी चौधरी, हिरा भण्डारी , अन्सु यादव, सञ्जिता चौधरी हुनुहुन्छ ।

दाङमा व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र

दाङमा बालबालिकालाई फुटबल खेलसम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा आएको छ ।