लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् ।मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानमार्फत् विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाट्य प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बालनाटक महोत्सव कार्यक्रमहरुको आयोजना गर्दै जाने बताए । यसका लागि देशको सवै भूगोल, जाति, समुदा

सम्बन्धित सामग्री

चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

भरतपुर (चितवन), ११ पुस । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ । चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका […]

मधेस प्रदेश : उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज

जनकपुरधाम– मधेस प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । यस्तै बैठकले पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहाको लहान, धनुषाको जनकपुरधाम तथा […]

भैंसी संरक्षण गर्न सांसदहरूकाे माग

प्रदेश १ को प्रदेशसभामा भैंसी लोपहुन लागेकाले संरक्षण गर्न सांसदले माग गरेका छन्। प्रदेश १ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलकाक्रममा सांसद नारायण बुर्जा मगरले भैंसी लोपहुन लागेका कारण संरक्षण गर्न सरकारसँग माग गरेका हुन्।...

प्रदेश १ को नीति तथा कार्यक्रम  खुवालुङको संरक्षण गर्ने

विराटनगर : प्रदेश १ सरकारले किरात सभ्यतासँग जोडिएको सप्तकोसीस्थित  खुवालुङको संरक्षण गर्ने योजना ल्याएको छ। आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले खुवालुङ किँरातीहरुको धार्मिक क्षेत्र भएकाले खुवालुङको संरक्षणको नीति बनाएको बताएका हुन्।सुनसरीको धार्मिक पर्यटकीय क्षेत्र बराहक्षेत्रमा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। पर्यटक आकर्षित गर्ने उद्देश्यले झोलुङ्गे पुल निर्माण गर्ने नीति लिएको हो।सरकारले प्रदेश १ का नाका तथा एयरपोर्टहरुमा प्रदे

एकीकृत बहाल क्षेत्र संरक्षण कानुन निर्माण गर्न माग

घरबहाल सरोकार महासंघले एकीकृत बहालक्षेत्र संरक्षण कानुन निर्माण गर्न माग गरेको छ। महासंघको पोखरामा बसेको बैठकले संघ, प्रदेश र स्थानीयतहलाई समेटेर एकीकृत बहालक्षेत्र संरक्षण कानुन निर्माण गर्दै कार्यान्वयन गर्न माग गरेको आइतबार पोखरामा पत्रकार भेटघाट गरि ज...

सिंजा सभ्यता संरक्षण विधेयकमाथि सुझाब संकलन गरिँदै

कर्णाली प्रदेशमा दर्ता भएको ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक’माथि सुझाब संकलन गरिने भएको छ। प्रदेश सभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विद्येयक ‘सिंजा सभ्यता संरक्षण तथा विकास विद्येयक’माथि कार्तिक...

सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । लोपोन्मुख सोनाहा जातिलाई राज्यले आदिवासी जनजातिका रूपमा सूचीकृत गर्नुपर्ने माग गर्दै सोनाहा विकास समाजले हिजो (शुक्रबार) बुझाएको ज्ञापन पत्र बुझ्दै उनले सोनाहा जातिको संरक्षण र संवर्द्धन गर्न नसके अस्तित्व नै लोप भएर […]

चुरे संरक्षण गर्न प्रदेश २ ले छुट्यायो १८ करोड बजेट

काठमाडौं। प्रदेश २ सरकारले चुरे भावर संरक्षण गर्न भन्दै १८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। सरकारले आज आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै चुरे संरक्षणका लागि बजेट बिनियोजन गरेको हो।

‘खुवालुङ’ ढुंगालाई संरक्षण गरेर जलमार्ग बनाउने

काठमाडौं। सप्तकोशीको त्रिवेणीमा रहेको ‘खुवालुङ’ ढुंगालाई संरक्षण गरेर जलमार्ग बनाउने तयारी प्रदेश सरकारले गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा किराँती संस्कृति,सभ्यता र मुन्धुमसँग जोडिएको ‘खुवालुङ’ढुंगाको संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने विषय समेटिएको छ। अरुण, तमोर र दुधकोशीमा जलयातायातको सम्भाव्यता अध्ययन गरिने र नदी किनारमा रहेका ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक पर्यटकीय केन्द्रको संरक्षण र विकास गरिने बताइएको छ।