युरोपियन युनियन (ईयू) को डाटा सम्बन्धी नियम तोडेको आरोपमा मेटालाई ३९० मिलियन युरो जरिवाना गरिएको छ । आयरिश डाटा प्रोटेक्शन कमिसन (डीपीसी) ले मेटाले अवैध रूपमा प्रयोगकर्ताहरूलाई फेसबुक र इन्स्टाग्राममा विज्ञापनहरू देखाउन अनुमति मागेको बताएको छ। फेसबुक र इन्स्टाग्रामको मुख्यालय आयरल्याण्डमा छ। फेसबुक र इन्स्टाग्राम मेटाको सामाजिक मिडिया प्लेटफर्म हो। मेटासँग विज्ञापनको लागि डेटा सङ्कलन र […]