गठबन्धन गर्नेमा विवाद – शशांकले भने–गठबन्धन गर्दैन, पौडेलले भने–एकलकाटे हुनु हुँदैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।

सम्बन्धित सामग्री

फुटको संघारमा गठबन्धन, प्रधानमन्त्री नपाए माओवादी प्रतिपक्षमा बस्ने

काठमाडौं : सत्ता गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको छ। सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा गठबन्धन भित्रको विवाद सतहमा आएको हो।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि गठबन्धन फुटको संघारमा पुगेको हो। अध्यक्ष प्रचण्डको सचिवालयले गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको संकेत गरेको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले कांग्रेसले सहमति तोडेको उल्लेख गरेका छन्। ‘नेपाली राजनीतिको एउटा खराव चित्र

जसपा विभाजनको संघारमा, गठबन्धन पक्षधर र विरोधी पक्षबीच भनाभन

काठमाडौं, २१ असोज । जनता समाजवादी पार्टी, नेपाल विभाजनको संघारमा पुगेको छ । चुनावी सहकार्यको लागि एमालेसँग तालमेल गर्नेबारे निर्णय लिन बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा शीर्ष नेताहरुबीच नै विवाद उत्पन्न भएको छ । केही नेताहरुले सत्ता गठबन्धन छोड्न नहुने अडान लिएपछि विवाद सुरु भएको हो । केहीले भने गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्नुपर्ने अडान […]

धनकुटाको सहिदभूमीमा गठबन्धन र एमालेका प्रतिनिधिबीच विवाद भएपछि मतदान स्थगित

मतदान प्रक्रियाको विषयमा पाँच दलीय गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी माविको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच...

पोखरा महानगर : गठबन्धन विवाद कायमै !

१५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको भागवन्डालाई लिएर सत्तारुढ गठबन्धनमा देखिएको विवाद अझै मत्थर भएको छैन । मेयर एकीकृत समाजवादीलाई छाडेकोमा नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन् भने वडा तहसम्म भागवन्डा भन्दै माओवादी केन्द्रले विरोध गरेको छ । बिहीबार गठबन्धनको साझा घोषणा पत्र सार्वजनिक कार्यक्रममा पनि त्यो असन्तुष्टि पोखिएको छ । असन्तुष्ट कांग्रेस कार्यकर्ताले घोषणा […]

धुर्कोटको उम्मेदवार विवाद मिलाउन प्रचण्डलाई गुहार

गुल्मीको धुर्कोट गाउँपालिका प्रमुख पदको उम्मेदवारको विवाद प्रदेश स्तरीय सत्ता गठबन्धनले समेत समाधान गर्न नसके पछि छिनोफानो गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष पठाइएको छ । प्रदेश स्तरीय सत्ता गठबन्धन दलहरूले दिनैभर विवाद मिलाउने घनिभूत प्रयास गरे पनि मिलाउन नसके पछि अध्यक्ष प्रचण्डकहाँ पठाइएको बैठकमा सहभागी नेपाल एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस्य वीरबहादुर कार्कीले बताए ।प्रदेश कमिटी इन्चार्ज दण्डपाणि खनालले यसमा विषयमा वर्षमान पुनसँग समेत कुराकानी  गरेको

संसदको चुनावमा गठबन्धन गर्ने या नगर्नेबारे काँग्रेसमा विवाद

काठमाडौं, २४ पौष । नेपाली काँग्रेसभित्र तीन तहको चुनावमा गठबन्धन गर्ने या नगर्नेबारे विवाद छताछुल्ल भएको छ । काँग्रेसमा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन बनाउनुपर्नेमा एउटा पक्षले बोल्न थालेको छ । अर्को पक्षले गठबन्धन गर्न नहुने अभिव्यक्ति दिन थालेको छ । सभापति शेरबहादुर देउवाले गठबन्धन चुनावसम्म जाने बताइसकेका छन् । तर, उनले चुनावमा पनि गठबन्धन हुने या […]

गठबन्धन न्यायालयको विवाद छिटै समाधान होस् भन्ने पक्षमा छ : प्रमुख सचेतक गुरुङ

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले गठबन्धन न्यायालयमा देखिएको विवाद छिटै समाधान होस् भन्ने पक्षमा रहेको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पदमुक्तिका लागि सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन...

प्रदेश २ : काँग्रेसले सम्हालेका दुई मन्त्रालयबीच क्षेत्राधिकारको विवाद

केन्द्रीय गठबन्धन अनुसार प्रदेश २ सरकारमा सहभागी भएको २ महिना नबित्दै नेपाली काँग्रेसकै मन्त्रीहरूबीच विवाद सुरु भएको छ । प्रदेश सरकारको कार्यविभाजन नियमावली विपरीत विकासका योजनाहरु जबरजस्ती राखेको भन्दै मन्त्रीहरूबीच विवाद सुरु भएको हो ।विवाद चर्किँदै गएपछि उच्च अदालत जनकपुरमा मुद्दा नै दायर भएको छ । सोही मुद्दामाथि सुनुवाई गर्दै अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै भदौ ७ मा छलफलका लागि बोलाएको छ ।भौतिक

गठबन्धन कसिलो पार्ने प्रयास

काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी दलहरूको गठबन्धन कसिलो बनाउने प्रयासमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लागेका छन्। एमालेभित्र विकसित पछिल्लो घटनाक्रमले ओलीविरुद्धको विपक्षी गठबन्धन कमजोर बन्ने अवस्था देखिएपछि देउवाले एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेर गठबन्धन कायमै राख्ने प्रयास गरेका हुन्। एमाले विवाद निरूपण र पार्टी […]