१५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको भागवन्डालाई लिएर सत्तारुढ गठबन्धनमा देखिएको विवाद अझै मत्थर भएको छैन । मेयर एकीकृत समाजवादीलाई छाडेकोमा नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन् भने वडा तहसम्म भागवन्डा भन्दै माओवादी केन्द्रले विरोध गरेको छ । बिहीबार गठबन्धनको साझा घोषणा पत्र सार्वजनिक कार्यक्रममा पनि त्यो असन्तुष्टि पोखिएको छ । असन्तुष्ट कांग्रेस कार्यकर्ताले घोषणा […]