धनकुटाको सहिदभूमीमा गठबन्धन र एमालेका प्रतिनिधिबीच विवाद भएपछि मतदान स्थगित

मतदान प्रक्रियाको विषयमा पाँच दलीय गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी माविको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच...

सम्बन्धित सामग्री

रविका समर्थकहरुले हुटिङ गरेपछि मतदान स्थगित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि मतदान स्थगित भएकाे छ । भरतपुर– ११ भोजाडस्थित नयाँकिरण कमलकुसुम माविमा मतदान स्थगित भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ । मतदानस्थलमा लामिछाने पुग्दा समर्थकले हुटिङ गरेका थिए। मतदानस्थलभित्र नाराबाजी गरेपछि एमालेका समर्थकले प्रतिवाद गरेका थिए। एमाले समर्थकले किन होहल्ला गरेको भनेर प्रतिवाद गर्दा धकेलाधकेल […]

दोलखामा माओवादी केन्द्रका कार्कीलाई अग्रता

काठमाडौं :  दोलखाको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्। उनले १ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्। कार्कीलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत ल्याएर तेस्रो स्थानमा छन्। दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मंसिर ४ गते दोलखाका विभिन्न स्थानमा मतदान स्थगित भएपछि यही हिजो १५ गते निर्वाचन आयोगले पुनः मतदान गराएको थ

दार्चुलाको एक मतदान केन्द्रमा झडप, मतदान स्थगित

दार्चुला – दार्चुलाको एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको शैलशिखर नगरपालिका ५ मालिकार्जुन मावि आगर मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । मतदान गर्ने विषयमा दुई पक्षबीच भएको […]

बाजुराको काँडा मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

कैलाली - बाजुराको खप्तड छेडेदह गाउँ गाउँपालिका–१ काँडा मतदान केन्द्रमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि मतदान स्थगित भएको छ । बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ।  जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेप...

बाजुराको काँडा मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

कैलाली - बाजुराको खप्तड छेडेदह गाउँ गाउँपालिका–१ काँडा मतदान केन्द्रमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि मतदान स्थगित भएको छ । बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ।  जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेप...

तुलसीपुरमा जारी पुनः मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खस्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जारी मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म १ हजार ७ सय ९४ मत खसेको छ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैशाख ३० गतेको मतदान स्थगित भएको थियो । मतदान आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा वडाध्यक्ष पदका लागी त्रिपक्षीय भिडन्त भैरहेको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा ए...

सहिदभूमि गाउँपालिकाकाे तीन वटा स्थलमा मतदान स्थगित

धनकुटा –  मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका प्रतिनिधि बीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान केन्द्रका तीन वटै स्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षबीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताउनुभयाे । उहाँका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको थियो । बाहिरको वातावरण होहल्ला र हुलदंगा भए...

धनकुटाको शहीदभूमि-६ मा विवाद, मतदान स्थगित

धनकुटा  : मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ।मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच भएको विवादले केहि समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताए।उनका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको थियो। वाहिरको वातावरण होहल्ला र हुलदंगा भएको खवर सुनियो।

कर्मचारीले नै एमालेका लागि भोट मागेपछि हंगामा, मतदान स्थगित :: Pahilopost.com

वीरगञ्ज : सहायक मतदान अधिकृतले नै भोट मागेपछि पर्साको एक मतदान केन्द्रमा निर्वाचन अवरुद्ध भएको छ। बहुदरमाई नगरपालिको वडा नम्वर ९ स्थित गमरिया टोलको मतदान केन्द्रमा खटिएका सहायक अधिकृत शिवप्रसाद खतिवडाले नेकपा एमालेको पक्षमा भोट माग्दै गरेपछि स्थानीयले विरोध गरेका थिए। विरोधपछि निर्वाचन अवरुद्ध भएको छ। निर्वाचन अधिकृत बुद्धिलाल