सीमामा चीनसँग तनाव भइरहका बेला भारतले ठूलो कदम चालेको छ। भारत सरकारले आफ्ना सेनालाई १५ दिन युद्ध गर्न पुग्ने गोला-बारुद र हतियार संकलनको अनुमति दिएको हो।
२९ फागुन । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि चीनले पहल अघि बढाएको छ । युद्धमा होमिएका रुस र युक्रेनसहित युरोपेली अन्य साझेदारसँग चीनले दोस्रो चरणमा छलफल अघि बढाएको ग्लोबल टाइम्सले जनाएको छ । युरोप तथा एशियाका लागि चीनका विशेष प्रतिनिधि ली ह्वीले वार्ता अघि बढाइरहेका हुन् । दुई मुलुकबीचको युद्ध अन्त्य गरी शान्तिका लागि […]
यस्तोमा अमेरिकासँग सम्बन्ध खस्किएका देशहरू चीन, रुस र इरानले संयुक्त युद्ध अभ्यास गर्ने भएका छन् । बेइजिङको आयोजनामा तीन देशका नौसेनाहरूले युद्ध अभ्यास गर्ने भएका हुन् ।
चीन र अमेरिकाका राजनीतिक, कूटनीतिक र सैन्य अधिकारीहरूले ताइवानको सवाललाई लिएर चीन र अमेरिकाबीच युद्ध अवश्यम्भावी रहेकोबारे अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरिरहेका छन् । (१) चीनले विकास गरेको बहुआयमिक आर्थिक, राजनीतिक, कूटनीतिक र सैन्य क्षमताका कारण विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको रूपमा चिनियाँ राष्ट्रपतिको उदय (२) र त्यसले जन्माएको उनको असीमित महत्वाकांक्षाले गर्दा विश्वको भविष्य नै […]
ताइवानले स्वतन्त्रताको घोषणा गरेमा बेइजिङले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले चोतावनी दिएको छ ।
चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग आज शुक्रवार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै बेङजिङले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताउनुभएको हो ।
‘यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने लागत जस्तोसुकै भए पनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन’, वु कियानले लोइड अस्टिनसँगको बैठकमा रक्षा मन्त्री वे फेन्घेले राखेको भनाइलाई उद्धृत गर्दै गर्नुभयो ।
चिनियाँ रक्ष...
चीन र अमेरिकाबिच वाक युद्ध चल्दै आएको छ। पछिल्लो समय उनीहरुले एक अर्कालाई 'बलपूर्ण कुटनीति' अंगिकार गरेको आरोप लगाइरहेका छन्।
पछिल्लो समय अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन आक्रामक ढंगले अगाडि बढेको आरोप लगाउँदै आएका छन्। उनले चीनले बलपूर्ण कुटनीति अंगिकार गरेको संकेत गर्दै एक कार्यक्रममा भने, 'राष्ट्रपति सीको नेतृत्वमा शासक…
चीनका लडाकू विमानहरू फेरि ताइवानको सीमामा प्रवेश गरेका छन् ।
सन् २०२१ मा चीनका लडाकू विमानहरूले कीर्तिमान कायम गर्दै ताइवानको एयरस्पेसमा प्रवेश गरेका थिए । सन् २०२२ को १५ दिनमा पनि उनीहरू नौपटक त्यहाँ पसिसकेका छन् ।
यी घटनाहरूका कारण चीन र ताइवानबीचको तनाव बढिरहेको छ । ताइवानलाई चीनमा पुनरेकीकरण गर्नका लागि यो सब गतिविधि भइरहेको हो ।
चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ र अन्ततोगत्वा त्यो फेरि चीनकै हिस्सा हुने बताएको छ ।
उता ताइवान आफूलाई स्वतन्त्र राष्ट्र मान्छ । उसको ...
तीन साताअघि अमेरिकाका सर्वोच्च सैन्य अधिकारी जोइन्ट चीफ्स अफ स्टाफ जनरल मार्क मिल्लेले त्रिपक्षीय युद्धको कुरा झिकेका थिए । विश्वका तीन महाशक्तिहरू अमेरिका, रुस र चीन त्रिपक्षीय युद्धमा प्रवेश गर्न लागेको मिल्लेले बताए ।
मिल्लेको कुराले विश्व अब अमेरिकी नेतृत्वको एकध्रुवीयताबाट अघि बढेर त्रिध्रुवीयतामा प्रवेश गरेको पुष्टि गरेको छ । एकध्रुवीयताको अन्त्यका कारण तिलमिलाइरहेको अमेरिकाले नयाँ युद्धको बहाना खोजिरहेको मिल्लेको भनाइबाट संकेत पाइन्छ । तर मिल्लेले त्रिपक्षीय युद्ध भनेर परम्परागत युद्धलाई इंगित गरेका हुन् भने त्यसको स...
एजेन्सी, २८ असोज । रुस र चीनबीच समुन्द्री युद्ध अभ्यास सुरु भएको छ । यो अभ्यास जापान समुन्द्रमा सुरु भएको हो । रुसी समाचार एजेन्सी तासका अनुसार अक्टोबर १४ बाट सुरु हुने समुन्द्री युद्धको अभ्यास १७ अक्टोबरसम्म चल्नेछ । रुस र चीनबीच पछिल्लो समय सम्बन्ध झन् सुदृढ भइरहँदा जापान समुन्द्रमा युद्ध अभ्यास सुरु भएको हो […]
एजेन्सी। चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने भएको छ। ‘वेस्ट–इन्टरएक्सन् २०२१’ नाम दिइएको उक्त युद्ध अभ्यासमा दुवै देशका १० हजार सेना सहभागी हुने जनाइएको छ। चीनले उक्त युद्ध अभ्यासमा भारत र अफगानी सीमामा खटाइएका आफ्ना सैनिकहरुलाई सहभागी गराउनेछ। चीन र रुसको रक्षा मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो युद्ध अभ्यास चीनको किआङ्गटोंशिआ सहरमा हुने बताइएको छ।