रुस युक्रेन युद्ध अन्त्यका लागि कुटनीतिक दौडधुपमा व्यस्त चीन

२९ फागुन । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि चीनले पहल अघि बढाएको छ । युद्धमा होमिएका रुस र युक्रेनसहित युरोपेली अन्य साझेदारसँग चीनले दोस्रो चरणमा छलफल अघि बढाएको ग्लोबल टाइम्सले जनाएको छ । युरोप तथा एशियाका लागि चीनका विशेष प्रतिनिधि ली ह्वीले वार्ता अघि बढाइरहेका हुन् । दुई मुलुकबीचको युद्ध अन्त्य गरी शान्तिका लागि […]