सेनाले दुई चिनियाँ ठेकेदारलाई ५७ करोड २४ लाख रुपैयाँको उन्मुक्ति दियो

काठमाडौँ- काठमाडौँ तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले दुई चिनियाँ ठेकेदार कम्पनीहरूलाई ५७ करोड २४ लाख रुपैयाँको जरिवाना (राजस्व) नलिएर उन्मुक्ति दिएको छ । तोकिएको समयमा डिजाइन नबुझाउने ठेकेदारलाई कूल ठेक्का रकमको दैनिक ०.०५ प्रतिशतले जरिवाना (लिक्विडेट ड्यामेज) अनिवार्य रूपमा लगा...

सम्बन्धित सामग्री

चिनियाँ सेनाले ताइवान वरपर ‘युद्ध तयारी गस्ती’ को पूर्वाभ्यास गर्यो

चीनको सेनाले ताइवान वरपरको समुन्द्र र आकाशमा ‘युद्ध तयारी गस्ती’ पूर्वाभ्यास गरेको छ । चिनियाँ जनमुक्त सेनाको पूर्वी कमाण्डले जारी गरेको वक्तव्यमा सैन्य अभ्यास भर्खरै सञ्चालन भएको र ‘अमेरिका–ताइवानको साँठगाँठ’को परिपेक्षमा अभ्यासलाई ‘अत्यावश्यक कदम’ उल्लेख गरेको छ ।‘हालैका दिनमा अमेरिकाले ताइवानको विषयलाई गिजोलिरहेको छ । उ एउटा कुरा भनिरहेको हुन्छ र काम गर्ने अर्कै गरिरहेको हुन्छ । उसका कामले ताइवान स्वतन्त्रता पक्षधर शक्तिलाई सघाइरहेको छ, जसल

पाँच दिनदेखि हराइरहेका भारतीय युवकलाई चिनियाँ सेनाले फेला पार्यो

अरुणाञ्चल प्रदेशबाट बेपत्ता भएका किशोरलाई चीनको जनमुक्ति सेनाले फेला पारेको भारतीय सेनाले दाबी गरेको छ । यसअघि १७ वर्षीय मिरम तरोनलाई चिनियाँ सेनाले अरुणाञ्चलको सियुंग्लाबाट अपहरण गरेको आरोप लगाइएको थियो ।तेजपुरको डिफेन्स पीआरओका लेफ्टिनेन्ट कर्णेल हर्षवर्धन पाण्डेले आइतबार तरोन आफ्नो गाउँबाट बेपत्ता भएको र उनलाई पीएलएले फेला पारेको जानकारी दिए । चीनको सेनाले यसबारे आफूहरुलाई जानकारी दिएको र उनलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।तरोन गत १८ जनवरीमा बेपत्ता भएका थिए । अरुणाञ्

चिनियाँ सेनाले लगेको भनिएका भारतीय युवक परे फेला, फिर्ता ल्याउन पहल

भारत र चीनको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखा नजिक अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीय भारतीय युवक फेला परेका छन् ।  चिनियाँ सेनाले उनलाई पत्ता लगाएको र उनलाई भारत फर्काउनका लागि प्रक्रिया थालिएको भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था एएनआईले खबर दिएको छ ।  ‘चिनियाँ सेनाले हामीलाई अरुणाचल प्रदेशबाट हराइरहेको किशोर भेटिएको बताएको छ र समुचित प्रक्रिया अपनाइएको छ,’ भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल हर्षवर्धन पाण्डेले बताए ।  ती किशोर गत बुधवार हराएपछि भारतीय सेनाले चिनि...

अरुणाचल प्रदेशबाट भारतीय युवकलाई चिनियाँ सेनाले लगेको दाबी, फर्काउन माग

अरुणाचल प्रदेशबाट हराइरहेका एक भारतीय युवकलाई पत्ता लगाउन भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनासँग माग गरेको छ ।  युवकलाई स्थापित प्रोटोकल अन्तर्गत फर्काउन भनिएको भारतका रक्षा स्रोतले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् ।  उक्त युवक जडीबुटी संकलन र शिकारका लागि गएको बेलामा बाटो हराएको र नभेटिएको बताइएको छ । ‘अरुणाचल प्रदेशका मिराम तारोन हराएको घटनाका विषयमा खबर पाउनेबित्तिकै भारतीय सेनाले तत्कालै चिनियाँ जनमुक्ति सेनासँग सम्पर्क गरेको थियो । उनी बाटो हराएर भेटिएनन् । उनलाई खोज्न चिनियाँहरूसँग ...

चिनियाँ सेनाले तिब्बतीहरूको इकाइ बनाउन खोज्दै, गोर्खाली भित्र्याउन समेत प्रयास

चिनियाँ जनमुक्ति सेनाले पहिलोपटक तिब्बतीहरू मात्र राखिएको सैन्य इकाइ बनाउने प्रयास गरेको छ ।  भारतका सैन्य गुप्तचर अधिकारीहरूले आईएएनएस समाचार संस्थालाई बताएअनुसार, चिनियाँ सेनाका वरिष्ठ अधिकारीहरू तिब्बतका विशेष ठाउँमा गएर तिब्बतीहरू मात्र समावेश गरिने सुरक्षाबल बनाउन खोजिरहेका छन् । त्यसमा समावेश गरिएका अधिकांश तिब्बतीहरू मिश्रित हुन् अर्थात् अधिकांशका तिब्बती आमा र हान चिनियाँ पिता छन् ।  चिनियाँ सेनाका पूर्व हान चिनियाँ सैनिकहरूले तिब्बती महिलासँग विवाह गरेर जन्माएका सन्तान उक्त टुकडीमा रहने गुप्त...

भारत सीमाबाट चिनियाँ सेनाले हटायो बंकर

चिनियाँ सेनाका ट्यांकहरू वास्तविक नियन्त्रण रेखाको ५० किलोमिटर टाढा रहेको सङदोङ सैन्य अड्डातर्फ गइसकेको र भारतले सैन्य फिर्तीको निगरानी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।  फेब्रुअरी २० सम्ममा सैनिकहरूको फिर्ती प्रक्रिया पूरा हुने र ४८ घन्टाभित्र देप्साङ क्षेत्रका विषयमा कोर्प्स कमान्डर तहमा वार्ता गरिनेछ ।  चिनियाँ ट्यांकसँगै चिनियाँ पैदल सेना पनि पांगोङ तालका दुवै तर्फबाट पछि हट्न थालेका छन् । फिंगर ४ र ५ मा फायरिङ गर्नका लागि बनाएको पर्खाल र बंकर चिनियाँ सेनाले भत्काउँदैछ । फेब्रुअरी १० म...

भारतीय मिडियाको दाबी : चिनियाँ सेनाले सिक्किममा 'घुसपैठ' गरेपछि मुठभेड

भारतीय र चिनियाँ सेनाबीच फेरि सीमा क्षेत्रमा झडप भएको छ। ३ दिन अघि सिक्किमको नाकुलामा दुई देशका सेनाबीच झडप भएको भारतीय संचारमाध्यमको दाबी छ। सीमा क्षेत्रमा चिनियाँ सेनाले 'घुसपैठ गर्न लाग्दा' भारतीय सेनाले रोकेको र विवाद बढ्दै जाँदा मुठभेड भएको दाबी गरिएको छ। भारतीय अधिकारीहरुले झडपका क्रममा २० चिनियाँ सैनिक घाइते…