पाँच दिनदेखि हराइरहेका भारतीय युवकलाई चिनियाँ सेनाले फेला पार्यो

अरुणाञ्चल प्रदेशबाट बेपत्ता भएका किशोरलाई चीनको जनमुक्ति सेनाले फेला पारेको भारतीय सेनाले दाबी गरेको छ । यसअघि १७ वर्षीय मिरम तरोनलाई चिनियाँ सेनाले अरुणाञ्चलको सियुंग्लाबाट अपहरण गरेको आरोप लगाइएको थियो ।तेजपुरको डिफेन्स पीआरओका लेफ्टिनेन्ट कर्णेल हर्षवर्धन पाण्डेले आइतबार तरोन आफ्नो गाउँबाट बेपत्ता भएको र उनलाई पीएलएले फेला पारेको जानकारी दिए । चीनको सेनाले यसबारे आफूहरुलाई जानकारी दिएको र उनलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।तरोन गत १८ जनवरीमा बेपत्ता भएका थिए । अरुणाञ्

सम्बन्धित सामग्री

भारतीय सेनाले अनधिकृत प्रवेशको प्रयास असफल बनायो

भारतीय सेनाले सोमबार राति जम्मूको राजौरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) बाट अनधिकृत प्रवेशको प्रयासलाई विफल पारेको छ । जम्मुस्थित एकजना सुरक्षा अधिकारीका अनुसार भारतीय सेनाले जम्मू कश्मीरको राजौरीको नौशेरा क्षेत्रमा एलओसी बाट भारत प्रशासित क्षेत्रमा प्रवेश गर्न भएको प्रयासलाई सफलतापूर्वक रोकेको तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको बताएका छन् ।यसअघि अस्ति आइतबार  भारतीय सेनाले नौशेरा शहरको सेहर माकरी क्षेत्रमा एलओसीमा आत्मघाती हमला गर्न आएको गरेको अनधिकृत व्यक्तिलाई पक्राउ गरेको थियो । छब्

भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज खोप उपहार

भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख खोप उपहार दिएको छ ।

सेनापति शर्मा भारत भ्रमणमा, भारतीय सेनाले गर्‍यो सम्मान अर्पण

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा मंगलवार भारतीय सेनाले प्रधानसेनापति शर्मालाई स्वागत गरेको छ । प्रधानसेनापति शर्मालाई भारतीय सेनाको एक टुकडीले साउथ ब्लक लनमा सम्मान गारत अर्पण गरेको गरेको नेपाली सेनाले जनाएको छ ।

भारतीय सेनाले गल्ती सुधार्‍यो, भन्यो– नेपाली महिलालाई भर्ती लिन्नौं

काठमाडौं।भारतीय सेनाले यसअघि निकालेको विज्ञापनको गल्ती सुधार गर्दै नेपाली महिलालाई भर्ती नलिने स्पष्ट पारेको छ।सुरुमा भारतीय सेनाले १०० जना महिला सैनिक भर्ती गर्ने विज्ञापन निकाल्दै सबै गोरखा(नेपाली र भारतीय)महिला १० कक्षा पास गरेको हुनुपर्ने जनाएको थियो।नेपालमा यसको विरोध भएपछि भारतीय सेनाले पछि केवल भारतीय गोरखाको लागि मात्रै भनेर विज्ञापनमा संशोधन गरेको छ।नेपाली महिलालाई भर्ती नलिने समेत स्पष्ट पारेको छ।

भारतीय सेनाले गल्ती सुधार्‍यो, भन्यो– नेपाली महिलालाई भर्ती लिन्नौं

काठमाडौं।भारतीय सेनाले यसअघि निकालेको विज्ञापनको गल्ती सुधार गर्दै नेपाली महिलालाई भर्ती नलिने स्पष्ट पारेको छ।सुरुमा भारतीय सेनाले १०० जना महिला सैनिक भर्ती गर्ने विज्ञापन निकाल्दै सबै गोरखा(नेपाली र भारतीय)महिला १० कक्षा पास गरेको हुनुपर्ने जनाएको थियो।नेपालमा यसको विरोध भएपछि भारतीय सेनाले पछि केवल भारतीय गोरखाको लागि मात्रै भनेर विज्ञापनमा संशोधन गरेको छ।नेपाली महिलालाई भर्ती नलिने समेत स्पष्ट पारेको छ।

नेपाली सेनालाई भारतीय सेनाले गर्‍यो एक लाख भ्याक्सिन सहयोग

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना भ्याक्सिन सहयोगस्वरूप दिएको छ।

भारतीय सेनाले नेपाली सेनालाई दियो १ लाख डोज कोभिड खोप

कोभिड महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भारतीय सेनाले उपलब्ध गराएको उक्त खोप  केही दिनमा औपचारिक हस्तान्तरण हुने नेपाली सेनाले जानकारी दिएको छ।

भारतीय सेनाले नेपाली सेनालाई पठायो एक लाख डोज खोप

काठमाडौं : भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप सहयोग प्रदान गरेको छ। भारतीय सेनाले एक लाख डोज भाइरसविरुद्धको खोप नेपाली सेनालाई आइतबार उपलब्ध गराएको हो। भारतीय सेनाले दिएको खोप एयर इण्डियाको विमानमार्फत आइतबार साँझ काठमाडौं आइपुगेको छ।चीनले प्रदान गर्न लागेको आठ लाख डोज खोप सोमबार काठमाडौं आउनुअघि नै भारतीय सेनाले नेपाली सेनालाई खोप सहयोग गरेको हो। चीनबाट पनि आठ लाख डोज खोप सोमबार नेपाल आउँदैछ।सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड

भारतीय मिडियाको दाबी : चिनियाँ सेनाले सिक्किममा 'घुसपैठ' गरेपछि मुठभेड

भारतीय र चिनियाँ सेनाबीच फेरि सीमा क्षेत्रमा झडप भएको छ। ३ दिन अघि सिक्किमको नाकुलामा दुई देशका सेनाबीच झडप भएको भारतीय संचारमाध्यमको दाबी छ। सीमा क्षेत्रमा चिनियाँ सेनाले 'घुसपैठ गर्न लाग्दा' भारतीय सेनाले रोकेको र विवाद बढ्दै जाँदा मुठभेड भएको दाबी गरिएको छ। भारतीय अधिकारीहरुले झडपका क्रममा २० चिनियाँ सैनिक घाइते…