काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। जनकपुरमा शनिबार सञ्चारकर्मीसँग ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताए। सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनका लागि यो महत्वपूर्ण विषय भएको उनको भनाइ छ। उनले एमसीसीको विषयमा […]