काठमाडौं : यतिबेला नेपालमा चर्को विवादको विषय बनेको छ- अमेरिकी सहायता कार्यक्रम; मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)। दुई देशको सम्बन्धमा नै असर पर्नेगरी विवाद बल्झिँदै जाँदा यस मामिलामा तालुकदार परराष्ट्र मन्त्रालय रमितेजस्तै बनेको छ।
एमसीसीको विषयमा परराष्ट्र मन्त्रालय मौन मात्र होइन - किनारामा बसेर ‘राजनीतिक लडाई’ हेरिरहेको छ। नेपालको परराष्ट्र नीति…