काठमाडौं । चीनमा कोभिड-१९को महामारी सुरु भएदेखि रसुवागढी नाका अझै पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । जसको प्रतक्ष्य प्रभाव स्थानीयवासी, व्यवसायी र देशको आर्थिक व्यवस्थामा परिरहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालीले चिनियाँ नाका रसुवा र तातोपानी हुँदै २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । तर, निर्यात […]