काठमाडौः कोभिडसँगै नेपाल- चीन व्यापारिक नाका अनिश्चितकालका लागि बन्द भएपछि व्यवसायीले धमाधम सामान डाइभर्ट गरेर ल्याउन थालेका छन्।
जाडोका लागि ल्याउन लागिएको सामान नाका बन्दसँगै रोकिएको थियो। व्यवसायीका अनुसार नाका बन्द हुँदा पाँच अर्ब रुपैयाँ बराबरको ४ सय भन्दा बढी सामान बोकेका कन्टेनर रोकिएका थिए। तातोपानी भन्सारका प्रमुख नारद गौतमले…