सामूहिक विष सेवन घटना: घाइतेको उपचार खर्च जुटाउनै सकस

सामूहिक विष सेवन गरी आत्महत्याको प्रयास गर्ने नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा एकै परिवारका ४ सदस्यको उपचार खर्च जुटाउन आफन्तलाई सकस परेको छ । सोमबार राति परिवारका ५ जनाले विष सेवन गरेकामा एकको सोही दिन मृत्यु भएको थियो ।