बलिउड अभिनेत्री माधुरी दीक्षित सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।
उनले हालै सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गरेकी छन् । जसमा उनी योगा गरिरहेकी देखिन्छिन् ।
ट्वीटरमा शेयर भएको उनको यो तस्वीर धेरै भाइरल भइरहेको छ ।
Embracing my goofy side with some yoga 🧘🏻♀️😋 pic.twitter.com/A3RlWEKuiz
— Madhuri Dixit Nene (@MadhuriDixit) April 18, 2021