सामाजिक सञ्जालमा आलिया भट्टको तस्वीर भाइरल

एजेन्सी, ७ असार । भारतीय सेलिब्रेटी फोटोग्राफर डब्बु रतनानीको क्यालेन्डर हरेक वर्ष चर्चामा रहन्छ । रतनानीको क्यालेन्डरमा केही बलिउडका कलाकारहरुको ग्लैमरस र बोल्ड तस्वीरहरु देखिन्छन् । डब्बु रतनानीको २०२१ को क्यालेन्डरको लागि केही बलिउड कलाकारहरुले फोटोसुट गरिसकेका छन् । यसै क्रममा आलिया भट्टले पनि क्यालेन्डरको लागि गरेको फोटोसुट सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । आलियाको […]

सम्बन्धित सामग्री

आलियाले गरिन् यस्तो ड्रेस अप, लुकाइन् बेबी बम्प

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो फेसनलाई लिएर निकै चर्चामा छिन् । जहाँ उनले आफ्नो बेबी बम्प लुकाउने पहिरन लगाएकी छन् । अभिनेत्री भट्ट गर्भवती भएको खबर आएपछि उनको तस्वीर र फोटोसुटहरू एकाएक समाजिक सञ्जालमा भाइरल भइरहेको छ । नायिकाको सौन्दर्य देखेर सबैले उनको तारिफ गरिरहेका छन् । गंगुबाई काठियावाडीको सफलतापछि आलियाले अभिनेता […]

रणवीर-आलियालाई दीपिकाको बधाई, लेखिन्- दुवैलाई माया, खुसीको सञ्चार छाइरहोस्

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट बिहीबार वैवाहिक जीवनमा बाँधिए । विवाहलगत्तै आलियाले सामाजिक सञ्जालमा आफूहरुको विवाहको तस्वीर सेयर गरिन् । ती तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने उनीहरुलाई चारैतिरबाट …

भाइरल भयो आलियाको यो भिडियो [भिडियोसहित]

बलिउड अभिनेत्री आलिया भाट सामाजिक सञ्जालमा कम सक्रिय रहन्छिन् । यद्यपी उनले समय समयमा शेयर गर्ने भिडियो तथा तस्वीर भने भाइरल हुने गरेको छ ।  हालै आलियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो शेयर गरेकी छन् ।  उनले सूर्य उदाउँदै गर्दाको भिडियो इन्स्टाग्राममा राखेर आफू निकै खुशी भएको जनाएकी छिन् । समुद्री किनारमा पिंक रंगको वनपीसमा उनी देखिएकी छिन् ।              View this post on Instagram     ...

आलियाको तस्वीर सामाजिक सञ्जालमा भाइरल

एजेन्सी। बलिउड नायिका आलिया भट्ट पछिल्लो समय आफ्नो बोल्ड तस्वीरको कारण सामाजिक सञ्जालमा चर्चित भइरहेका बेला उनले अर्को तस्वीर पनि सार्वजनिक गरेकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार आलिया आफ्नो इन्टाग्राममा सिजलिंग अवतारमा प्रस्तुत भएकी छन्। जसमा उनले निलो रङको गाउन र गहनाहरु लगाएकी छन्। उनले आइस क्युवको इमोजी तस्बीरमा राखी तस्वीर सार्वजनिक गरेकी हुन्।